एमाले ३, स्वतन्त्र पार्टी २ र कांग्रेस एक ठाउँमा अगाडि

काठमाण्डाै - प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव अन्तर्गत काठमाण्डौ, ललितपुर, भक्तपुर, कास्की, झापा र धनुषामा मतगणना सुरु भएको छ । काठमाण्डौको क्षेत्र नम्बर–७, ललितपुर क्षेत्र नम्बर २, ललितपुर क्षेत्र नम्बर ३, भक्तपुर क्षेत्र नम्बर २, कास्की क्षेत्र नं २, झापा–२ र धनुषा ३ मा मतगणना भइरहेको हो । गणना भइरहेका क्षेत्रमध्ये ६ वटाको प्रारम्भिक नतिजामा ३ ठाउँमा नेकपा एमालेको अग्रता छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले २ र कांग्रेसले एक ठाउँमा अग्रता लिएको छ । काठमाण्डौमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता ल...

सम्बन्धित सामग्री

ललितपुरमा समानुपातिकतर्फ कांग्रेस तेस्रो, दोस्रोमा स्वतन्त्र पार्टी

ललितपुर । प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ ललितपुरमा कांग्रेस तेस्रो पार्टी बनेको छ । पहिलोमा एमाले र दोस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मत प्राप्त गरेकाे छ । एमालेले समानुपातिकमा ३८ हजार आठ सय ९० मत प्राप्त गरेको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरले सार्वजनिक गरेको छ । रास्वपाले ३५ हजार ३ सय ८३ मत प्राप्त गरी ललितपुरमा दोस्रो […]

समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो !

काठमाडौँ – प्रतिनिधिसभातर्फको समानुपातिक मततर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा आएको छ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) पहिलो स्थानमा रहेको छ भने कांग्रेस दोस्रो स्थानमा छ। समानुपातिक तर्फ ९० लाख  ९८ हजार २ सय ६८ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ४९ हजार २ सय ८३ मत हासिल गरी तेस्रो स्थान बनाएको छ। […]

समानुपातिकमा एमाले पहिलो, कांग्रेस र स्वतन्त्र पार्टी पछ्याउँदै

काठमाडौं : नेकपा एमालेले समानुपातिकमा दुई लाख मत कटाएको छ। पछिल्लो परिणमअनुसार एमालेले समानुपातिकमा दुई लाख ११ हजार ६७७ मत पाएको छ। दोस्रो स्थानमा रहेको कांग्रेसले एक लाख ८८ हजार २०४ मत पाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ। स्वतन्त्र पार्टीले ९८ हजार ५६१ मत पाएको छ। चौथो स्थानमा रहेको एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा नेकपा माओवादी केन्द्रले ८७ हजार ४६४ मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीको ५०५६७ मत, जनता समाजवादी पार्टीको १६०२९ मत, जनमत पार्टीको १५६७४ मत, नेपाल

प्रतिनिधिसभा समानुपातिकतर्फ ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ तेस्रो स्थानमा

प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म तेस्रो स्थानमा रहेको छ । समानुपातिकतर्फ बुधबार बिहानसम्मको मतगणनामा नेकपा (एमाले) पहिलो, नेपाली कांग्रेस दोस्रो र रास्वपा तेस्रो स्थानमा देखिएको हो । निर्वाचन आयोगका अनुसार बुधबार बिहान ५ बजेसम्ममा समानुपातिकतर्फ एमालेको एक लाख ८९ हजार छ सय ६२, कांग्रेसको एक लाख ६७ हजार तीन सय ८६ र […]

समानुपातिक मतमा एमालेको अग्रता, माओवादीभन्दा स्वतन्त्र पार्टी अगाडि

एमालेले ६७ हजार ८४४ मत प्राप्त गर्दा नेपाली कांग्रेस ५८ हजार ८७१ मतसहित दोस्रो स्थानमा छ ।

समानुपातिकमा एमालेलाई अग्रता : स्वतन्त्र पार्टी तेस्रो, माओवादी चौथो

काठमाण्डाै – समानुपातिकतर्फ प्रतिनिधि सभामा नेकपा एमालेले अग्रता बनाएको छ । पछिल्लो मतगणनाबाट प्राप्त नतिजाअनुसार समानुपातिकतर्फ नेकपा एमालेले ४३ हजार ५ सय ८५ मत पाएको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा छ । कांग्रेसले ३८ हजार ३ सय २४ मत ल्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ । स्वतन्त्र पार्टीले १८ हजार १ सय २३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै माओवादी केन्द्रले १६ हजार ७ सय १६ मत प्राप्त गरेको छ । माओवादी केन्द्र चौथो स्थानमा छ । पाँचौ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ । र...

मतगणना अपडेटः एमाले अग्र स्थानमा, कांग्रेस र स्वतन्त्र पार्टी पछ्याउँदै

काठमाडौं : देशभर गतमणना जारी रहँदा तीन दलले सुरुवाती अग्रता लिएका छन्। पछिल्लो मतगणनाअनुसार नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएका हुन् । जारी मतगणनाअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, झापा, धनुषा, कास्की र मुस्ताङमा एमाले पहिलो स्थानमा छ। एमालेले पाँच स्थानमा अग्रता लिएको छ भने नेपाली कांग्रेसले तीन स्थानमा अग्रता लिइरहेको छ। एमालेले झापा–२, धनुषा–३, ललितपरका तीनवटै क्षेत्रमा अग्रता लिएको हो।यस्तै कांग्रेसले झापा–३, भक्तपुर&n