काठमाडौं । सोमबार जाजरकोटमा भएको जीप दुर्घटनामा अभिभावक गुमाएका पाँच बालिकालाई माइती नेपालले पढाउने भएको छ । जाजरकोट (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित राजीवविक्रम शाहको पहलमा माइती नेपालले उनीहरूको शिक्षाको जिम्मा लिने भएको हो । १६ वर्षमुनिका बालिकालाई अध्ययन र शैक्षिक सहयोग तथा १६ वर्षभन्दा माथिका बालिकालाई सीपमुलक तालिम एवं प्राविधिक शिक्षाको लागि माइती नेपाल […]