कीर्तिपुर नगरपालिकामा कांग्रेसको अग्रता

कीर्तिपुर– स्थानीय तहको निर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका राजकुमार नकर्मीले छ हजार ८१० मत प्राप्त गरेका छन् । सोही पदमा नेकपा एमालेका केशरत्न बज्रचार्यले तीन हजार ७८२ मत प्राप्त गरे । उपप्रमुखमा जनता समाजवादी पार्टीका शुभलक्ष्मी शाक्यले छ हजार ३८४ प्राप्त गरे भने एमालेका बिन्दु महर्जनले चार हजार ९७१ मत प्राप्त गरेका छन् । […]

सम्बन्धित सामग्री

कीर्तिपुर ४ का वडाध्यक्ष अधिकारीको विष्णुदेवीघाटमा अन्त्येष्टि

काठमाण्डाै – मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको अन्त्येष्टि गरिएको छ । कीर्तिपुर नगरपालिकाको सिमाना चन्द्रागिरि नगरपालिकामा रहेको विष्णुदेवीघाटमा उहाँकाे अन्त्येष्टि गरिएको हो ।  अन्त्येष्टिअघि अधिकारीकाे पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि कीर्तिपुर नगरपालिकाको कार्यालयमा राखिएको थियो । श्रद्धाञ्जलीपछिको शवयात्रामा कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका नेता कार्यकर्ता, शिक्षक, विद्यार्थी, व्यापारीसहित स्थानीयवासीकाे ठूलो सङ्ख्यामा उपस्थि...

कीर्तिपुर नगरपालिकाले पनि अवैध संरचनामा चलायो डोजर

काठमाडौ:  कीर्तिपुर नगरपालिकाले पनि अवैध अर्थात नक्सा पास विना बनाएका संरचना हटाउन सुरु गरेको छ।केही दिन अगाडिदेखि काठमाडौ महानगरपालिकाले सुरु गरेकाे सो अभियान कीर्तिपुर नगरपालिकाले पनि सञ्चालनमा ल्याएको हो। नगरपालिका भित्र नक्सापास विना बनाएको संरचना हटाउन डोजर चलाउनु परेको कीर्तिपुर नगरपालिकाले जनाएको छ। कीर्तिपुर नगरपालिका वडा नम्बर १० को नयाँ बजारमा नक्सापास विना बनाएको संरचना हटाउन  डोजर चलाएको कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीले जानकारी दिए। नक्सा पास बि

कीर्तिपुरका बासिन्दालाई कीर्तिपुर अस्पतालमा ५० प्रतिशतसम्म छुट

काठमाण्डाै – कीर्तिपुरका बासिन्दाले कीर्तिपुर अस्पतालमा उपचार गराउँदा ५० प्रतिशतसम्म छुट पाउने भएका छन् । कीर्तिपुर नगरपालिका र अस्पतालबीच स्थानीयबासिन्दालाई उपचारमा ५० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो । नगरपालिकाका अनुसार अस्पतालमा वार्ड, परामर्श, प्रोसिडुअल, इमर्जेन्सी, ल्याब, फिजियोथेरापी, डेन्टल सेवामा ५० प्रतिशत छुट हुनेछ । यस्तै क्याबिन, आइसियु, सिटी स्क्यान, अल्ट्रासाउन्डमा २५ प्रतिशत र फार्मेसीमा १० प्रतिशत छुट हुने नगरपालिकाले जनाएको छ । यो सेवा गएको सोमबारदेखि नै सुरू भएको छ । सम्झौतामा बिरामीको ...

शनिवार दिनभर संगीतमय बन्यो कीर्तिपुर

काठमाडौं : शनिवार दिनभर कीर्तिपुर संगीतमय बन्यो। संगीतको महोत्सव 'इकोज इन द भ्याली' अन्तर्गत कीर्तिपुरका विभिन्न स्थानमा सांगीतिक कार्यक्रमहरु आयोजना गरिएको थियो। उक्त कार्यक्रममा सहभागी हुन सयौं मानिस कीर्तिपुर नगरपालिका पुगेका थिए। शनिवार बिहान कीर्तिपुरको सम्पदा भ्रमणबाट सुरु भएको महोत्सव राति जोशी ननिमा 'नेवा: भोज'सँगै सम्पन्न भएको हो। बिहान चिलान्चोमा सांगीतिक परेड आयोजना गरिएको…

कीर्तिपुर क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – लगातार तीन खेल जित्दै कीर्तिपुर नगरपालिका लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ को लिग खेलमा कीर्तिपुरले मोफसलको टोली कास्कीलाई ९४–४७ ले पराजित गर्दै समूह विजेता बन्यो । कीर्तिपुरका अनिल खड्गीले ७ अंक जोड्दा कास्कीका सुदीप कार्कीले सर्वाधिक १६ स्कोर गरे । […]

कीर्तिपुर नगरपालिका भवनको पाँचौँ तलामा युवक मृत फेला

काठमाडौँ – काठमाडौँको कीर्तिपुर नगरपालिका भवनको पाँचौँ तलामा एक पुरुष मृत फेला परेका छन्। बिहीबार बिहान मृत फेला परेका पुरूष रामेछापको मन्थली नगरपालिका–१२ घर भई काठमाडौँ बस्दै आएका अन्दाजी ३६ वर्षीय शंकर खत्री रहेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत्त कीर्तिपुरका अनुसार मृतक खत्री नगरपालिकाको नयाँ भवनमा रंगरोगनको काम गर्दै आएका थिए। एक महिनादेखि उनी […]

कीर्तिपुर–चन्द्रागिरी साहसिक साइकल ट्रेल सञ्चालनमा

नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत कीर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिकामा निर्माण गरेको साइकल ट्रेल बिहीबार उद्घाटन गरिएको छ । कीर्तिपुर नगरपालिका–४ र चन्द्रागिरी नगरपालिकाको वडा नम्बर ६, ७, ८ र ९ मा निर्माण गरिएको सो टे«ल बोसन डाँडादेखि विभिन्न स्थान हुँदै चन्द्रागिरी केवलकारको […]

कीर्तिपुर नगरपालिका परिसरमा कृषि विकास बैंकको काउन्टर

कीर्तिपुर नगरपालिकामा कृषि विकास बैंक लिमिटेडले एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले काउन्टर सञ्चालनका साथै नगरपालिका परिसरमा बगैँचा निर्माण गरिदिएको हो । काउन्टरको नगरपालिकाका मेयर रमेश महर्जनले उद्घाटन गरेका हुन् । उद्घाटनपछि मेयर...

कीर्तिपुर र चन्द्रागिरि जोड्ने दीखु पुल उद्घाटन

कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिका जोड्ने दीखु तां (दीखु पुल)को  (शुक्रबार) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले उद्घाटन गरे।

कीर्तिपुर नगरपालिका र कृषि विकास बैंकबीच सम्झौता

कीर्तिपुर नगरपालिकाले आफ्ना सम्पूर्ण बैंकिङ कारोबारहरू कृषि विकास बैंकमार्फत गर्ने गरी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र कीर्तिपुर नगरपालिकाको तर्फबाट नगर प्रमुख रमेश महर्जनले सम्झौतामा हस्ताक्षर गरेका छन् । देशको पुरानो बैंक र राजनैतिक तथा प्रशासनिक महत्व राख्ने पुरानो नगरपालिका विच बैंकिङ कारोबार गर्ने सम्झौताले नगरपालिकाको बैंकिङ कारोबारमा सहजता हुनुका साथै स्थानीय आम […]