कीर्तिपुर नगरपालिका र कृषि विकास बैंकबीच सम्झौता

कीर्तिपुर नगरपालिकाले आफ्ना सम्पूर्ण बैंकिङ कारोबारहरू कृषि विकास बैंकमार्फत गर्ने गरी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र कीर्तिपुर नगरपालिकाको तर्फबाट नगर प्रमुख रमेश महर्जनले सम्झौतामा हस्ताक्षर गरेका छन् । देशको पुरानो बैंक र राजनैतिक तथा प्रशासनिक महत्व राख्ने पुरानो नगरपालिका विच बैंकिङ कारोबार गर्ने सम्झौताले नगरपालिकाको बैंकिङ कारोबारमा सहजता हुनुका साथै स्थानीय आम […]

सम्बन्धित सामग्री

कीर्तिपुर नगरपालिका परिसरमा कृषि विकास बैंकको काउन्टर

कीर्तिपुर नगरपालिकामा कृषि विकास बैंक लिमिटेडले एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले काउन्टर सञ्चालनका साथै नगरपालिका परिसरमा बगैँचा निर्माण गरिदिएको हो । काउन्टरको नगरपालिकाका मेयर रमेश महर्जनले उद्घाटन गरेका हुन् । उद्घाटनपछि मेयर...