हरेक बच्चाको भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावकसँगको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि बच्चा जति आमाबुबाको नजिक हुन्छन् उनीहरुको व्यक्तित्व त्यति नै सन्तुलित हुन्छ । बच्चा तपाईंको कति नजिक छ यस कुरा थाहा पाउनको लागि दुःखी वा चिन्तित भएको अवस्थामा हुने उनीहरु हामीसँग खुलेर कुरा गर्छन वा गर्दैनन् भन्ने बुझ्नुपर्छ । उनीहरुले हामीसँग […]