कांग्रेसले एक महिने चुनावी अभियान सुरु गर्दै

२९ फागुन, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी एक महिने चुनावी अभियान आजबाट सुरु गर्दै छ । ७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले अभियान थालनी गर्नेछन् । कांग्रेसले चुनावी अभियानको नारा ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ तय गरेको छ । यस अभियानको क्रममा पार्टीका एजेण्डा, राष्ट्रिय मुद्दामा पार्टीको अडान, सरकारका उपलब्धि लगायतका विषयमा […]

सम्बन्धित सामग्री

दार्चुलाबाट एमालेको ‘राष्ट्रिय चुनावी अभियान शुभारम्भ’

नेकपा (एमाले)ले सुदूरपश्चिमकी दार्चुलाबाट निर्वाचन प्रचार अभियान देशव्यापीरुपमा शुभारम्भ गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले दार्चुला सदरमुकाम खलङ्गामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै राष्ट्रियता, कालापानीको भू–भागको संरक्षण र पछाडि परेको क्षेत्रको विकास गर्नका लागि चुनावी अभियान सुरु भएको घोषणा गरे ।निर्वाचन राष्ट्रिय अभियानको सुरु गर्न बिहीबार अध्यक्ष ओली धनगढी पुगेका थिए । उनले आज बैतडी र कञ्चनपुरमा आयोजना हुने चुनावीसभालाई पनि सम्बोधन गरेको पार्टीको केन्द्रीय प्रचार तथा प्रक

एमालेले आज दार्चुलाबाट चुनावी अभियान सुरू गर्दै, अध्यक्ष ओली ४० जिल्ला पुग्दै

काठमाण्डाै - नेकपा एमालेले आज दार्चुलाबाट चुनावी अभियान सुरू गर्दैछ । आफ्नो नेतृत्वमा सरकार बनेको बेला नेपालको छुटेको भूभाग समेटिएर नक्सा जारी भएको विषयलाई चुनावी एजेण्डा बनाएको एमालेले दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले दार्चुलाको सदरमुकाम खलङ्गामा आयोजित जनसभालाई सम्बोधन गरेर राष्ट्रव्यापी चुनावी यात्राको आरम्भ गर्ने  एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार ओलीले आजै बैतडी र कञ्चनपुरमा आयोजित सभालाई पनि सम्बोधन गर्नु हुनेछ । चुन...

एमालेले दार्चुलाबाट चुनावी अभियान सुरु गर्दै

१८ कात्तिक, धनगढी । नेकपा एमालेले शुक्रबारदेखि देशव्यापी चुनावी अभियान सुरु गर्ने भएको छ । चुनावी अभियान सुदूरपश्चिमको दार्चुलाबाट सुरु गर्न लागिएको हो । पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दार्चुला सदरमुकाम खलंगामा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अभियानको शुभारम्भ गर्ने एमालेले जनाएको छ । अभियानको सुरु गर्न बिहीबार राति १० बजे […]

ओली आज धनगढी आउँदै, भोलि दार्चुलाबाट चुनावी अभियान सुरु गर्ने

धनगढी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार धनगढी आउने भएका छन्। चुनावी देश दौडाहाको सुरुवात गर्न ओली  सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढी आउने भएका हुन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्न अध्यक्ष ओली सुदूरपश्चिम आउन लागेको एमाले सुदूरपश्चिमका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए। उनका अनुसार ओली बिहीबार साँझ धनगढी पुग्ने छन्। ओलीले आज र भोलि धनगढीमा यहाँका नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने र भोलि दार्चुला जाने कार्

एमालेले दार्चुलाबाट चुनावी अभियान सुरु गर्ने

काठमाडौं। नेकपा एमालेले दार्चुलाबाट चुनावी अभियान सुरु गर्ने निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयले स्थायी डाक्टरलाई शान्ति मिसनमा पठाउने निर्णय गरेको छ। नेपाल किसान मजदुर पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ। प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा छुट्टाछुट्टै ४ वटा मतपत्रमा मतदान गर्नुपर्नेछ। सिटिजन्स बैंकले क्यास डिपोजिट मेसिनको सुरुवात गरेको छ।

नेकपा एमालेको चुनावी अभियान : आफ्नै नेतृत्वमा बहुमतको सरकार

७ भदौ, काठमाडौं । नेकपा एमालेले आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाउने लक्ष्यसहित चुनावी अभियान सुरु गर्ने भएको छ । एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले एमालेको एकल बहुमतको सरकार बनाउने घोषणासहित पार्टीले चुनावी अभियान सञ्चालन गर्ने बताए । मंगलबार बसेको स्थायी कमिटी बैठकको निर्णय जानकारी गराउन सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमालेको चुनावी अभियानको […]

पाल्पा काँग्रेसको चुनावी अभियान सुरु

नेपाली काँग्रेस पाल्पाले  चुनावी अभियान सुरु गरेको छ । ‘घर घरमा जाऔं, काँग्रेस जिताऔँ’ भन्ने मुल नारासहित काँग्रेस पाल्पाले जिल्लाले सोमबार अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको हाे ।कार्यक्रममा काँग्रेस नेतृ सरस्वती तिवारी अर्यालले नेपालमा लोकतान्त्रिक पार्टीहरू विजय नहुँदासम्म विकास सम्भव नहुने बताइन् । यस्तै काँग्रेस क्षेत्र नम्वर –१ का क्षेत्रीय सभापति झमनबहादुर राजमगरले काँग्रेसले जनताको घरघरमा  पुगेर एसीसीबारे छरिएका भ्रमहरु चिर्नु पर्नेमा जोड दिए ।कार्यक्रममा प्रद

कांग्रेसको एक महिने चुनावी अभियान आजदेखि सुरु हुँदै

काठमाडौं : नेपाली कांग्रेसले आजदेखि एक महिने चुनावी अभियान सुरु गर्दै छ। स्थानीय तह निर्वाचनलाई लक्षित गरेर कांग्रेसले एक महिने अभियान सुरु गर्न लागेको कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।अभियानको लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरिसकिएको महतको भनाइ छ। चैत २९ गतेसम्म चल्ने अभियानमा नागरिकलाई पार्टीका एजेन्डाबारे जानकारी दिने र जनस्तरबाट आएका सुझाव सङ्कलन गर्ने कांग्रेसले जनाएको छ। स्थानीय तहको निर्वाचनको लागि माहोल बनाउनेलगायत आठ वटा मुद्दामा अभियान के

आजबाट काँग्रेसको एक महिने चुनावी अभियान, ७७ जिल्ला पुगे केन्द्रीय प्रतिनिधि

सत्तासीन नेपाली काँग्रेसले स्थानीय तह लक्षित एक महिने चुनावी अभियान आइतबार (आज)बाट सुरु गर्दैछ । ‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ नारासहित देखि ७७ वटै जिल्लामा आजबाट काँग्रेसको एक महिने चुनावी अभियान सुरु हुन लागेको हो ।अभियानको उद्घाटनका लागि पार्टीले खटाएका केन्द्रीय प्रतिनिधि सबैजसो जिल्लामा पुगिसकेको काँग्रेस प्रवक्ता प्रकाशशरण महतले रातोपाटीलाई बताए ।  ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीतिका साथ फागुन २९ गतेदेखि  चैत २९ गतेसम्म काँग्रेसले अभियान थ