नेकपा एमालेको चुनावी अभियान : आफ्नै नेतृत्वमा बहुमतको सरकार

७ भदौ, काठमाडौं । नेकपा एमालेले आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाउने लक्ष्यसहित चुनावी अभियान सुरु गर्ने भएको छ । एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले एमालेको एकल बहुमतको सरकार बनाउने घोषणासहित पार्टीले चुनावी अभियान सञ्चालन गर्ने बताए । मंगलबार बसेको स्थायी कमिटी बैठकको निर्णय जानकारी गराउन सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमालेको चुनावी अभियानको […]

सम्बन्धित सामग्री

कालापानी क्षेत्रबाट एमालेको ‘राष्ट्रिय चुनावी अभियान’ शुभारम्भ

नेकपा (एमाले)ले सुदूरपश्चिमको दार्चुलाबाट राष्ट्रिय चुनावी अभियान देशव्यापी रुपमा शुभारम्भ गरेको छ । अभियानको पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सदरमुकाम खलङ्गाबाट शुभारम्भ गर्नुभयो । खलङ्गामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले राष्ट्रियता, कालापानीको भू–भागको संरक्षण र पछाडि परेको क्षेत्रको विकास गर्नका लागि चुनावी अभियान सुरु भएको घोषणा गर्नुभयो । निर्वाचन राष्ट्रिय अभियानको …

एमालेको राष्ट्रव्यापी चुनावी अभियान दार्चुलाबाट सुरु

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमाले अध्यक्ष ओलीले राष्ट्रव्यापी चुनावी अभियान दार्चुलाबाट सुरु गर्दै छन्।...

एमालेको चुनावी अभियान आज दार्चुलाबाट सुरु हुने

काठमाडौं । नेकपा (एमाले) ले आज शुक्रबारदेखि चुनावी अभियान सुरू गर्न लागेको छ । एमालेले सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलाबाट शुक्रबार चुनावी अभियान सुरू गर्न लागेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले दार्चुला पुगेर शुक्रबार चुनावी अभियान सुरू गर्ने र सदरमुकाम खलंगामा बिहान ११ बजे आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ […]

एमालेले दार्चुलाबाट चुनावी अभियान सुरु गर्दै

१८ कात्तिक, धनगढी । नेकपा एमालेले शुक्रबारदेखि देशव्यापी चुनावी अभियान सुरु गर्ने भएको छ । चुनावी अभियान सुदूरपश्चिमको दार्चुलाबाट सुरु गर्न लागिएको हो । पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दार्चुला सदरमुकाम खलंगामा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अभियानको शुभारम्भ गर्ने एमालेले जनाएको छ । अभियानको सुरु गर्न बिहीबार राति १० बजे […]

एमालेकाे चुनावी अभियान सुदूरपश्चिमकाे दार्चुलाबाट

धनगढी- नेकपा एमालेले सुदूरपश्चिमकाे दार्चुलाबाट देशव्यापी चुनावी अभियान थाल्ने भएको छ। मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरेर एमालेले देशव्यापी चुनावी अभियान सुदूरपश्चिम प्रदेशकाे दार्चुला जिल्लाबाट सुरु गर्ने भएको हो। एमाले सुदूरपश्चिम प्रदेश सचिव धर्मराज पाठकले कात्तिक १८ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले अभियानकाे थालनी गर्ने बताए। उनले अध्यक्ष ओली हेलिकप्टरमार्फत् दार्चुला पुगेर सदरमुकाम […]

दार्चुलाबाट चुनावी अभियान थाल्दै एमाले

धनगढी : नेकपा एमालेले संसदीय चुनावलक्षित चुनावी अभियान सुदूरपश्चिमको दार्चुलाबाट थाल्ने भएको छ। कात्तिक १८ गते दार्चुलाबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रव्यापी चुनावी अभियान शुरु गर्ने भएका हुन्। चुनावलक्षित राष्ट्रव्यापी चुनावी अभियानको पहिलो आमसभा दार्चुलामा हुने एमाले सुदूरपश्चिमका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए।उनले भने, ‘१८ गते दार्चुलाबाट आमसभा उद्घाटनपछि क्रमशः अन्य ठाउँमा पनि सभाहरु हुनेछन्।’ उनका अनुसार १८ गते नै बैतडी र कञ्चनपुरमा पनि

काँग्रेसको चुनावी अभियान कार्यक्रम हेरफेर

नेपाली काँग्रेसको पूर्वनिर्धारित चुनावी कार्यक्रममा हेरफेर भएको छ । यसअघि काँग्रेसले भदौ २ देखि देशभर चुनावी अभियान सञ्चालन गर्ने भनिएकामा त्यसलाई सारेर ७ गते पुर्याइएको छ ।  महामन्त्री गगन थापाले चुनावी अभियान कार्यक्रम हेरफेर गरिएको भन्दै अब भदौ ७ देखि २४ गतेसम्म सञ्चालन हुने बताए । यसअघि भदौ २ देखि २४ गतेसम्म कार्यक्रम सञ्चालन हुने गत केन्द्रीय समिति बैठकले तय गरेको थियो ।

गठबन्धनको चुनावी अभियान देउसी जस्तो : ओली

२२ वैशाख, महेन्द्रनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अन्य पार्टीको चुनावी अभियान देउसी जस्तै भएको टिप्पणी गरेका छन् । बिहीबार कञ्चनपुरको बेलौरीको खुल्ला मञ्चमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने ‘अरुका सभा घरदैलो देउसी जस्तै देखिन्छ । अरुका जस्ता ससाना कार्यक्रम हामीले गर्नुहुँदैन ।’ ओलीले एमालेको शक्ति देखेर दलहरु एक्लै […]

कांग्रेसले एक महिने चुनावी अभियान सुरु गर्दै

२९ फागुन, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी एक महिने चुनावी अभियान आजबाट सुरु गर्दै छ । ७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले अभियान थालनी गर्नेछन् । कांग्रेसले चुनावी अभियानको नारा ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ तय गरेको छ । यस अभियानको क्रममा पार्टीका एजेण्डा, राष्ट्रिय मुद्दामा पार्टीको अडान, सरकारका उपलब्धि लगायतका विषयमा […]