काठमाडौं । डाक्टर सुनिल कुमार शर्माले नेतृत्व गरेको विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल यस वर्षको स्वास्थ्य तथा शिक्षा सेवा प्रदायकमध्ये सबैभन्दा बढी आयकर तिर्ने संस्थाको सम्मानित भएको छ । ११ औं राष्ट्रिय कर दिवसको अवसरमा वुधबार काठमाडौंमा आर्थिक बर्ष २०७७/७८ मा स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट कर तिरेवापत नोवेल मेडिकल कलेज सम्मानित भएको हो […]