काठमाडौं, २९ मंसिर । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोग र सामुदायिक विकास मञ्चको आयोजनामा एक दिवसीय निःशुल्क मुटु रोग परीक्षण तथा उपचार शिविर सम्पन्न भएको छ । उर्लाबारी– ६ स्थित महारुद्र शिवालय मन्दिरको प्राङ्गणमा हिजो (२८ गते बिहीबार) उक्त शिविर सम्पन्न भएको हो । उक्त शिविरमा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका मुटुरोग विशेषज्ञ […]