काठमाडौं, २४ जेठ । इम्बोस्ड नम्बर प्लेट लागू गर्ने सरकारको निर्णय राष्ट्रहित विपरित भन्दै प्राज्ञिक विद्यार्थी परिषद् नेपालले तत्काल रद्द गर्न माग गरेको छ । देवनागरी लिपिरहितको इम्बोस्ड नम्बर प्लेट देशको भाषा र संविधानको मर्म माथि नै कुठाराघात भएको भन्दै परिषद्ले तत्काल राष्ट्रहितविपरितको सम्झौता रद्द गर्न माग गरेको हो । परिषद्का अध्यक्ष डा. गोपीनाथ कण्र्डेल […]