रौतहटका दर्जनभन्दा बढी गाउँ डुबानमा

रौतहट – रौतहटमा बागमती र लालबकैया नदीमा बाढी आउँदा एक दर्जनभन्दा बढी बस्ती डुबानमा परेका छन् । लालबकैयाको कटहरियामा र बागमतीको पूर्वतिरको बाँध भत्किँदा बस्तीमा पानी पसेको हो । लालबकैया नदीको हरसाहा, भसेढवा, कटहरिया, बुनियाद, तेजापाकड, लौकाहा, बन्जरहालगायतका गाउँ जोखिममा रहेको बागमती तथा लालबकैया नदी नियन्त्...

सम्बन्धित सामग्री

सयौँ घर डुबानमा : सरकारले उद्धार नगरेको भन्दै स्थानीय आक्रोशित

राजापुर : अविरल वर्षाका कारण बर्दियाको राजापुर नगरपालिकाका करिब ८ सय घर डुबानमा परेका छन्।सोमवार साँझदेखि पसेको कर्णालीको बाढीका कारण कर्णाली आसपासका केही गाउँ डुबानमा परेका हुन्। स्थानीयका अनुसार डुबानमा परेर धेरैजसो धनको क्षति दौलतपुर गाविसमा भएको छ। अहिले स्थानीय सरकार र जिल्ला प्रहरी कार्यालयको सहयोगमा उद्धार भइरहेको स्थानीयले बताएका छन्।कर्णालीको पानीको सतह नघटेकाले अझै डुबानको खतरा कायमै रहेको स्थानीयको भनाइ छ। स्थानीय टीकाराम जोशीले बाढीका कारण घर डुबानमा पर्दा परिवार कहाँ छन् भन्ने थाहा

डुबानमा परेका बाँके चौफेरी गाउँका ७५ घरपरिवारलाई स्थान्तरण

खजुरा : अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका–१ को चौफेरी गाउँका ७५ घरपरिवारलाई स्थान्तरण गरिएको छ। वर्षाले नदीमा आएको बाढीले गाउँ पूरै डुबानमा परेर घरभित्र समेत पानी पसेपछि गाउँ नजिकै रहेको आश्रयस्थलमा सारिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले जानकारी दिए।    उहाँका अनुसार बाढीले गाउँ नै डुबानमा परेपछि रेडक्रसकर्मी, प्रहरीसहितको टोलीले स्थानीयवासीलाई उद्धार गरी आश्रयस्थलमा राखेको हो। अधिकृ

१० फोटोमा जब कोशीको बाढी गाउँ पस्यो…

काठमाडौँ : कोशी नदीको बाढीले बाँध फुटाएर गाउँ पस्दा धेरै नागरिकको बिचल्ली भएको छ । बाँध फुटेपछि पहिलेकै धारमा बग्न थालेको कोशीले बस्ती डुबानमा पारेको छ । बाढीले गर्दा सुनसरी र उदयपुरका धेरै गाउँ डुबानमा परेका छन् । कतिपय अझै डुबानमा पर्ने जोखिम कायमै छ । बस्ती डुबानमा परेपछि बुधबारदेखि नै उद्धार चलिरहेको छ । […]

पाकिस्तानमा बाढीले ५० गाउँ डुबानमा

पाकिस्तानको सिन्ध प्रान्तमा बाढीका कारण ५० भन्दा बढी गाउँ डुबानमा परेका छन् । बलुचिस्तानबाट अचानक आएको बाढी सिन्ध प्रान्तमा प्रवेश गरेपछि पहाडी ५० भन्दा बढी गाउँ डुबानमा परेका हुन् । प्रभावित क्षेत्रका जनता आफ्नो ज्यान जोगाउन पहाड र सुरक्षा घाटमा शरण लिन बाध्य भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।विशेष गरी बलुचिस्तानमा यस वर्षको मनसुन मौसममा अप्रत्याशित रूपमा भारी वर्षा परेको छ । अबिरल वर्ष र बाढीले अहिलेसम्म  बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तमा १९ जनाको मृत्यु भइसकेको छ । मृत्य

महोत्तरीमा ९ सय घर डुबानमा

महोत्तरी जिल्लाको रातो नदीको तटबन्ध भत्किँदा ९०० घर डुबामा परेको छ । जिल्लाको बलवा नगरपालिका–४ तिलगढ गाउँ नजिकै रातो नदीको तटबन्ध भत्किएर खोलाको पानी गाउँमा पस्दा ती घर डुबानमा परेका हुन् ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार रातो नदीमा आज बिहान आएको बाढीले बलवा नगरपालिकाको एउटै वडाको चार स्थानमा तटबन्ध भत्काएपछि तिलगढ र रौजा गाउँ डुबानमा परेको हो ।विगत तीन दिनदेखि जिल्लामा परिरहेको अबिरल वर्षाका कारण रातो नदीमा आएको बाढीले बलवा नगरपालिकाका–४ म

भालदाेन्द्रे खाेलामा बाढी आउँदा २५ घर डुबानमा

दाङ – लगातार परेकाे पानीका कारण गढवा गाउँपालिका वडा नम्बर ५ काे मघरी र लालपुर गाउँ डुबानमा परेकाे छ। २५ घर डुबानमा परेकाे स्थानीय किरण पाैडलले जानकारी दिए। भालदाेन्द्रे खाेलाकाे पानी बस्तीमा पस्दा डुबानमा परेकाे हाे। सिठा र माटाेबाट बनेका घरहरुका भित्ता भत्किएका छन्। मघरी जाने बाटाे नजिक पक्की नाली बनाइएको छ। नालीले पानी निकास […]

डुबानमा परेकाहरूको उद्धार

डुबानमा परेका मोरङ सिजुवा गाउँका २० घरपरिवारलाई उद्धार गरिएको छ ।  रतुवामाई नगरपालिका-७, राजावासास्थित रतुवामाई खोलामा पानीको बहाव बढेर बाँध फुटेपछि सिजुवा गाउँ डुबानमा परेको छ ।  सो गाउँका घरपरिवार डुबान परेको भन्ने खबर पाएपछि  सशस्त्र प्रहरीको सुरक्षा बेस सौठाबाट उद्धार टोली खटिएको थियो ।  यस्तै झापाको झापा गाउँपालिका-१ मिलन वस्तीका डुबानमा परेका करीब ८५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरीले जनाएको छ ।

मनाङमा बाढीको वितण्डा : बेलिब्रिज र विद्युत्‌गृह बगायो, गाउँ डुबानमा

मनाङ । लगातारको वर्षापछि आएको बाढीले मनाङमा बेलिब्रिज र विद्युत्‌गृह बगाएको छ । सोमबार साँझदेखि परेको भीषण वर्षाले चामे गाउँपालिका १, तिमाङ खोलाको बेलिब्रिज र तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत् गृह बगाएको हो । त्यस्तै नासों गाउँपालिका १, ताल गाउँको आधा बस्ती डुबानमा परेको छ । मस्र्याङ्दीमा आएको बाढीले भानु माविसहित ताल गाउँको आधा... The post मनाङमा बाढीको वितण्डा : बेलिब्रिज र विद्युत्‌गृह बगायो, गाउँ डुबानमा appeared first on Purbeli News.

बटिक फ्याक्ट्रिमा पस्यो बाढी, रातो पानीले इन्डोनेसियाको गाउँ डुबानमा

इन्डोनेसियनको जेनगट गाउँ बाढीका कारण डुबानमा परेको छ। कपडामा रंग भर्ने बटिक फ्याक्ट्रीभित्र बाढी पसेपछि रगत जस्तै रातो रंगको पानीले गाउँ नै डुबानमा परेको हो। इन्डोनेसियाका सामाजिक संजाल प्रयोगकर्ताहरुले रातो पानी बगिरहेको तस्विरहरु सेयर गरिरहेका छन्। पानी परेपछि उक्त रंग आफै हट्ने बताइएको छ। पेकालङगनका नदीमा बग्ने पानीको रंग यसअघि पनि…