काठमाडौँ– चीनको सेवा उद्योग र निर्माण क्षेत्र विगत ६ महिना यताकै सबैभन्दा कमजोर देखिएको छ । चीन सरकारले शुक्रबार जारी गरेको तथ्याङ्कअनुसार सेवा उद्योग र निर्माण क्षेत्रको गतिविधि गत डिसेम्बर यताकै कमजोर देखिएको हो । गैरउत्पादन पर्चेजिङ म्यानेजर्स सूचकांक (पीएमआई)का अनुसार मे महिनामा ५४ दशमलव ५ बाट ५४ दशमलव २ मा झरेको बताएको छ । […]