पूर्वसचिव, नेपाल सरकार काठमाडौं वादी–प्रतिवादीको लामो प्रतीक्षापछि सर्वोच्च अदालतमा मुद्दाको पेशी चढ्छ, तीन÷चार महिनाको दौडधूपपछि पालो आउँछ । आम नागरिकको जीवनस्तर सबैलाई थाहै छ, ऋणपान गरेर सरोकारवाला व्यक्तिहरु खर्च जुटाएर काठमाडौं आउँछन्, वकिलको फि जुटाउँछन् । झन्डै एक महिना भयो, सर्वोच्च अदालत ठप्प छ । बन्दी प्रत्यक्षीकरणका मुद्दा पनि हेरिएका छैनन् । दशैंको बिदामा समेत […]