मलेसियाबाट एकै पटक ल्याइयो २४ शव

काठमाडौँ । मलेसियाबाट एकै दिन २४ वटा शव ल्याइएको छ । रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव आज बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको हो । शवसँगै तीन वटा अस्तु पनि ल्याइएको छ । मलेसियाबाट ल्याइएका शव शनिवार आफन्तको जिम्मा लगाइएको छ ।

सम्बन्धित सामग्री

हमासको आक्रममा परी निधन भएका थप तीन नेपालीको शव स्वदेश ल्याइयो

काठमाडौं, १८ कात्तिक । हमासको आक्रमणमा परी निधन भएका १० जना नेपाली विद्यार्थीमध्ये थप तीन जनाको शव स्वदेश ल्याइएको छ । धनुषा सापही-६ का आनन्द शाह, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकार र डोटी पचनाली-३ का राजन फुलाराको शव नेपाल ल्याइएको हो । यो सँगै हमासको आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीमध्ये आठ जनाको शव […]

इजरायलबाट थप एक विद्यार्थीको शव ल्याइयो

काठमाडौँ– इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीमध्ये थप एक जनाको शव आज नेपाल ल्याइएको छ । नेपाल ल्याइएको शव बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिए । उनका अनुसार फ्लाइ दुबईको विमानमार्फत आज बिहान ७ बजे  शव नेपाल आइपुगेको हो । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दस […]

इजरायलबाट थप एक विद्यार्थीको शव नेपाल ल्याइयो

काठमाडौं । इजरायल युद्धमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये चारको शव नेपाल ल्याइएको छ । फ्लाई दुबईको विमानमार्फत उनीहरुको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्री नारायणप्रकाश साउदका प्रेस संयोजक केशव साउदले जानकारी दिए । उनका अनुसार हालसम्म दार्चुला मालिकार्जन – ४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम -५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी -४ का नारायणप्रसाद […] The post इजरायलबाट थप एक विद्यार्थीको शव नेपाल ल्याइयो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

माल्टामा मृत्युभएकी ढुंगेलको शव नेपाल ल्याइयो

काठमाडौं । माल्टा पुगेको भोलिपल्टदेखि नै बिरामी भएर एक महिना उपचारपछि मृत्यु भएकी इलाम सुर्योदयकी विनिता ढुंगेलको शव आज नेपाल ल्याइएको छ । एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्यालको विशेष पहलमा ढुंगेलको शव नेपाल ल्याइएको हो । अर्यालको नेतृत्वमा एनआरएनएको सिंगो टिम नै ढुंगेलको शव नेपाल फर्काउने प्रक्रियामा सक्रिय थियो ।  माल्टा पुगे पनि काम नथाल्दै मृत्यु […] The post माल्टामा मृत्युभएकी ढुंगेलको शव नेपाल ल्याइयो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

थप १० जनाको शव कोवाङ ल्याइयो

मुस्ताङ, जेठ १७ । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका थप १० जनाको शव आज बिहान कोवाङ ल्याइएको छ। मानापाथी हिमालको फेदीमा सङ्कलन गरिएका ती शवलाई कैलाश एयरको हेलिकोप्टरमार्फत कोवाङमा ल्याइएको हो। मुस्ताङका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले भिरमा अड्किएको एउटा शव निकाल्ने प्रयास र बेपत्ता एक जनाको खोजी […]

दुर्घटनामा मृत्यु भएका १० जनाको शव काठमाडौं ल्याइयो

काठमाडौं । मुस्ताङमा तारा एयर विमान दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौं ल्याइएको छ । दुर्घटनाग्रस्त स्थानबाट कोबाङ ल्याइएको शव नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा हुँदै काठमाडौं ल्याइएको हो । काठमाडौं ल्याएका शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिने र त्यसपछि आफन्तको जिम्मा लगाउने तयारी छ । शव ल्याइने भएसँगै मृतकका आफन्त त्रिभुवन विमानस्थल पुगेका […] The post दुर्घटनामा मृत्यु भएका १० जनाको शव काठमाडौं ल्याइयो appeared first on राजधानी राष्ट्रिय दैनिक.

विमान दुर्घटनाका मृतकको शव काठमाडौं ल्याइयो (फोटोफिचर)

काठमाडौं, १६ जेठ । तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएकाको शव काठमाडौं ल्याइएको छ । सेनाको हेलिकोप्टरले मुस्ताङबाट शव ल्याएको हो । तस्बिरहरुः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल

२० नेपालीको शव र अस्तुु ल्याइयो

वैदेशिक रोजगारीका लागि मलेसियामा गएका २० नेपालीको शव र अस्तुु एकै पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । त्यसमा आठ जनाको शव र १२ जनाको अस्तुु ल्याइएको हो । नेपाल एयरलाइन्सको वाइडबडीको विमानमार्फत  मलेसियामा  रोकिएका  शव  र  अस्तुु  शनिबार  ल्याइएको  वैदेशिक  रोजगार  बोर्डको  सचिवालय मलेसियाले जनाएको छ । बोर्डका अनुसार कोभिड–१९ पछि मलेसियामा नियमित उडान नभएका कारण  रोकिएका  शव  एकै  पटक  सङ्कलन  गरेर&nb...

आरोहीको शव काठमाडौं ल्याइयो

काठमाडौं। सगरमाथा आरोहणका क्रममा मृत्यु भएका एक आरोहीको शव उद्धार गरी काठमाडौं ल्याइएको छ। सेभेन समिट ट्रेकमार्फत आरोहणमा गएका अमेरिकी नागरिकको शव उद्धार गरी आज काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ। सगरमाथा आरोहणमा जानेक्रममा गत वैशाख २९ गते साँझ करीब ६ बजे चौथो शिविरमा ५४ वर्षीय पुवई लिउको लडेर मृत्यु भएको थियो।

मलेसियाबाट १८ नेपालीको शव काठमाडौं ल्याइयो

मलेसियाबाट १८ जना नेपालीको शव शनिबार नेपाल ल्याइएको छ। नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत १८ जना नेपालीको शव नेपाल ल्याइएको हो।