पाठेघरको उपचार गर्न अस्पताल भर्ना भएकी महिलाको मृत्यु, रकम लेनदेनमा मिलापत्र

२०७८ सालमा प्रदेश स्वास्थ्य निर्देशनालयमा दर्ता भएको २५ शय्याको यो अस्पताल नवीकरण भने नभएको पाइएको स्वास्थ्य महाशाखा प्रमुख डा. मुक्तिनारायण साहले जानकारी दिए ।

सम्बन्धित सामग्री

पाटन अस्पतालमा ‘इन्फेक्टेड’ ब्लड चढाउँदा सुत्केरी महिलाको मृत्यु

काठमाडौं : डाक्टरको लापरबाहीका कारण एक सुत्केरी महिलाको मृत्यु भएको छ। ललितपुरको पाटन अस्पतालमा सामान्य अवस्थामा बच्चा जन्माएकी कालीकोट जिल्ला रास्कोट नगरपालिका वडा नम्बर ४ की सरिता शाहीको शुक्रबार राति मृत्यु भएको हो।नियमित डाक्टरको निगरानीमा रहेकी सरिता असोज १५ गते असहज महशुस भएपछि पाटन अस्पताल भर्ना भएकी थिइन्। अस्पताल भर्ना भएको दुई दिनपछि उनले सामान्य अवस्थामा छोरीलाई जन्म दिएकी थिइन्।१८ गते अस्पतालले डिस्चार्ज गर्ने तयारी गरिरहेका बेलामा रक्तश्राव भएपछि अर्को बेडमा सारेर डाक्टरले रगत

वीरगञ्जमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

१४ माघ, वीरगञ्ज। वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका-२७ का ६५ वर्षीया महिला रहेका छन् । माघ ७ गते अस्पताल भर्ना भएकी उनको शुक्रबार बिहान साढे ७ बजे मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । माघ ७ गते नै गरिएको एन्टीजेन परीक्षण गर्दा उनलाई कोरोना संक्रमण […]

सिरहामा कोरोना संक्रमणबाट महिलाको मृत्यु

सिरहा । सिरहामा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । सिरहाको मिर्चैया नगरपालिका ५ निवासी ४५ वर्षीय महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । जनकपुरस्थित एक प्राइभेट अस्पतालमा उनको मृत्यु भएको जनाइएको छ ।केही दिनअघि स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेको पाँच घण्टापछि उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय सिरहाले जनाएको छ । योसँगै सिरहामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ  भने संक्रमितहरुको संख्या २ सय ६ पुगेको

वीरगंजमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

वीरगंज : वीरगंजमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। नेशनल मेडिकल कलेज कोरोना अस्पतालमा वीरगंज-९ की ७४ वर्षीया महिलाको मृत्यु भएको हो। उनको शुक्रवार साँझ ५:३० वजे मृत्यु भएको हो। मंगलवार पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएकी उनलाई बुधवार अस्पताल भर्ना गरिएको थियो।

वीरगंजमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

वीरगंज : वीरगंजमा सोमवार थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। पर्साको बहुदरमाई नगरपालिका-७ निवासी ४५ वर्षीया संक्रमित महिलाको नारायणी अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी विनयकुमार श्रीवास्तवले जानकारी दिए। उनलाई आइतवार अस्पताल भर्ना गरिएको थियो। सोमवार एन्टिजेन परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको हो। उनको…

वीरगंजमा एक कोरोना संक्रमित महिलाको मृत्यु

वीरगंज : वीरगंजमा सोमवार एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। वीरगंज-८ निवासी ३८ वर्षीया संक्रमित महिलाको नारायणी वयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी विनयकुमार श्रीवास्तवले जानकारी दिए। बैशाख १० गते पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएकी सो महिलालाई सोमवार १२:१५ वजे अस्पताल भर्ना गरिएको थियो।…

कोरोना संक्रमणबाट ३० वर्षीया महिलाको मृत्यु

चितवन। कोरोना भाइरसका कारण चितवनको रत्ननगर नगरपालिका–२ की ३९ वर्षीया महिलाको मृत्यु भएको छ।निमोनियको समस्याका कारण वैशाख ७ गते पुरानो मेडिकल कलेजमा भर्ना भएकी उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। अस्पताल भर्ना भएकी उनमा वैशाख ९ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो।

उपचारको क्रममा सङ्क्रमित महिलाको मृत्यु

वीरगञ्जको नारायणी अस्पतालमा भर्ना गरिएकी ५१ वर्षीय महिलाको आज उपचारको क्रममा मृत्यु भएको छ । वैशाख ४ गते अस्पताल भर्ना भएकी वीरगञ्ज महानगरपालिका–१६ नगवा निवासी महिलाको मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या, उच्च ज्वरो र कडा निमोनियाबाट ग्रसित रहेकी ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई परिवारले शनिबार अस्पताल भर्ना गराएको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डा सरोजरोशन दासले जानकारी दिए । अस्पताल भर्ना गराएकै दिन ती महिलाको पिसीआर विधिबाट परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको आइसियुमा राखी उ...

वीरगंजमा ५१ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

वीरगंज : वीरगंजमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगंज १० की ५१ वर्षीया महिला रहेकी छन्। उनको उपचारको क्रममा दिउँसो १:४० बजे नारायणी अस्पतालमा मृत्यु भएको थियो। ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याबाट पीडित ती महिला हिजो राति अस्पताल भर्ना भएर राति नै उनको पीसीआर रिपोर्ट…

नारायणी अस्पतालमा एक संक्रमित महिलाको मृत्यु

बीरगञ्ज : नारायणी अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। आइतबार दिउँसो करिब १ बजेर ४० मिनेट जाँदा वीरगञ्ज महानगरपालिका वडा-१६ की ५१ वर्षीय महिलाको कोरोना  संक्रमणका कारण मृत्यु भएको अस्पतालका कोभिड-१९ का संयोजक डा.सरोज रोशन दासले जानकारी दिए।डा. दासका अनुसार ती महिलालाई खोकी ज्वरो र स्वासप्रश्वासमा समस्या भएपछि शनिबार बेलुका साढे ८ बजे अस्पताल भर्ना भएकी थिइन्।