वीरगंज : वीरगंजमा सोमवार थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। पर्साको बहुदरमाई नगरपालिका-७ निवासी ४५ वर्षीया संक्रमित महिलाको नारायणी अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी विनयकुमार श्रीवास्तवले जानकारी दिए।
उनलाई आइतवार अस्पताल भर्ना गरिएको थियो। सोमवार एन्टिजेन परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको हो। उनको…