१४ माघ, वीरगञ्ज। वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका-२७ का ६५ वर्षीया महिला रहेका छन् । माघ ७ गते अस्पताल भर्ना भएकी उनको शुक्रबार बिहान साढे ७ बजे मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । माघ ७ गते नै गरिएको एन्टीजेन परीक्षण गर्दा उनलाई कोरोना संक्रमण […]