राजस्वले चालू खर्चसमेत धान्न मुस्किल भइरहेको मुलुकमा सार्वजनिक ऋण थप्दै जाँदा मुलुक ऋणको पासोमा पर्ने पनि देखिन्छ । सरकारले भदौ २३ गते संसद् बोलाएको छ । अघिल्लो सरकारले संसद् छलेर अध्यादेशमार्फत ल्याएको चालू आर्थिक वर्षको बजेटलाई वर्तमान सरकारले संसद्मा दर्ता गरेको छ । तर, वर्तमान सरकारले पनि चलिरहेको संसद् विघटन गरि राजनीतिक दल फुटाउने अध्यादेश […]