'मुलुक अब पछाडि फर्किँदैन, निर्धारित मितिमै निर्वाचन हुन्छ'

प्रधानमन्त्री ओलीले भने,“मुलुकलाई अस्थिरतामा धकेल्न खोज्ने र जनतालाई भ्रममा पार्न खोज्नेहरूले संसद् विघटन असंवैधानिक भएको भनिरहेका छन्, उनीहरूले भने जस्तो संसद् विघटन असंवैधानिक होइन, संवैधानिक छ ।” मुलुक अब पछाडि फर्किँदैन, निर्धारित मितिमै निर्वाचन हुन्छ ।”

सम्बन्धित सामग्री

गच्छदार ५ हजार ५ सय ३५ मतले पछाडि

सुनसरी, मंसिर १३ । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा (एमाले)की उम्मेदवार भगवती चौधरीले अग्रता कायमै राखेकी छन् । उनले अहिलेसम्म ३६ हजार १३६ मत प्राप्त गरेकी छन् । चौधरीका निकटतम् प्रतिद्वन्द्वी विजयकुमार गच्छदारले ३० हजार ५०१ मत पाएका छन् । चौधरीभन्दा गच्छदार ५ हजार ५ सय ३५ मतले पछाडि छन् । त्यहाँ अब […]

पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो फेरि पछाडि

सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो पछाडि परेका छन्।

इलाम-१ मा झलनाथ खनाल पछाडि, २ मा सुवास नेम्वाङ अगाडि

९ मंसिर, इलाम । दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा १ नम्बर क्षेत्रमा एकीकृत समाजवादीका नेता झलनाथ खनाल निरन्तर पछि परेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार महेश बस्नेत पछाडि पार्दै अग्रता लिइरहेका छन्। रोकिएर बिहीबार बेलुकीदेखि  सुरु भएको मतगणनामा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले अग्रता लिएका हुन् । बस्नेतले ११ हजार ३ सय ९४ […]

महोत्तरी १ मा लक्ष्मी महतोको अग्रता, गिरिराजमणि पछाडि परे

जनकपुरधाम- महोत्तरी निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका लक्ष्मी महतोले अग्रता लिएका छन्। सुरुवाती समयमा पछाडि परेका महतो ३ हजार ४०८ सहित पहिलो स्थानमा रहेका छन्। यस्तै, नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेल २ हजार ४८१ मतसहित दोस्रो स्थानमा रहेका छन्। २०७४ को निर्वाचनमा पोखरेल निर्वाचित भएका थिए भने महतो निकटतम प्रतिद्वन्दी बनेका थिए । […]

गोकुल बाँस्कोटा १२ सय मतले पछाडि

काभ्रे, मंसिर ६ । काभ्रे निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता गोकुल बाँस्कोटा सुरुवाती मतगणनामा पछाडि परेका छन् । उनलाई नेपाली कांग्रेसका शिव हुमागाईंले पछाडि पारेका हुन् । त्यहाँ पछिल्लो मतपरिणामअनुसार हुमागाईंले ४६३४ मत ल्याउँदा बाँस्कोटाले ३४२४ मत ल्याएका छन् । त्यहाँ स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ८०१ मत ल्याएका छन् ।

निर्वाचन आयोग : एक कदम अगाडि, दुई कदम पछाडि

केही दिनयता निर्वाचन आयोग बिना तयारी निर्णय लिने र प्रश्न उठेपछि तत्काल पछि हट्ने गरिरहेको छ । यो कार्यशैलीले एउटा संवैधानिक आयोगको विश्वसनीयता कमजोर बनाइरहेको छ ।

ओलीको निर्वाचन क्षत्रेका चार पालिका मध्ये एमाले तीनमा पछाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो, झापा-५ । यहाँ चारवटा पालिका छन् । जसमा दुई गाउँपालिका र दुई नगरपालिका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा यहाँ एमालेले कमल र दमक जितेको थियो । यसपटक भने एमाले एउटा स्थानीय तहमा मात्र अग्रस्थानमा छ । अन्य स्थानीय तहमा भने दोस्रो स्थानमा छ । झापाको निर्वाचन क्षेत्र नम्बर ५ का पालिका प्रमुखहरूमा एमाले  विगतको तुलनामा कमजोर देखिएको छ । दमक नगर प्रमुखमा संयुक्त गठबन्धनका तर्फका उम्मेदवार राप्रपाका रामकुमार थापा अगाडी छन् । यहा

स्थानीय तहको निर्वाचन ६ महिना पछाडि धकेल्न सकिन्छ : संघीय मामिलामन्त्री

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले स्थानीय तहको निर्वाचन ६ महिना पछाडि धकेल्न सकिने बताएका छन् । बुधबार काठमाडौंमा एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले तीन वटा चरणमा भएको निर्वाचनबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल पाँच वर्ष नपुग्ने भएकाले स्थानीय तहको निर्वाचन ६ महिना पछि धकेल्न सकिने बताएका हुन् । जनप्रतिनिधिहरुले आफूहरुले पूरा कार्यकाल चलाउन पाउनुपर्ने माग राखिरहेको भन्दै उनीहरुको माग अगावै स्थानीय तहको निर्वाचनको मिति घोषणा

कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि गर्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन बाँकी रहेका जिल्लामा अधिवेशनका सबै प्रक्रिया स्थगन गर्ने निर्णय गरेको छ । केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी रहेका जिल्लामा महाधिवेशन पछाडि गर्ने जानकारी दिए । […] The post कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि गर्ने निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

संसदीय व्यवस्थाका कारण देश पछाडि पर्यो : धर्मेन्द्र बाँस्तोला

विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोलाले संसदीय व्यवस्था भ्रष्ट व्यवस्था रहेको बताएका छन् । शुक्रबार ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले दलाल संसदीय व्यवस्थाका कारण देश पछाडि परेको उनले बताए । उनले संसदीय व्यवस्था तथा निर्वाचन प्रणालीको कारण नै भष्टाचार बढेको उल्लेख गरे । नेता बास्तोलाले प्रधानमन्त्री हुनका लागि संसदीय चुनाव जित्नुपर्ने, आफ्नो पक्षमा पर्याप्त सांसद हुनुपर्ने र आफ्नै पार्टी