स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि जिल्ला अस्पताल सिल

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि जिल्ला अस्पताल हुम्ला सिल गरिएको छ । हुम्ला जिल्ला अस्पताल

सम्बन्धित सामग्री

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल सिल

वैशाख २०, लहान । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि सिरहाको धनगढीमाई नगरपालिका–९ स्थित नयनपुर अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत एक जना चिकित्सकमा कोरोना पोजेटिभ पाइएपछि तत्कालका लागि अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएकोे हो ।  ती चिकित्सकको सम्पर्कमा आएका स्वास्थ्यकर्मी तथा कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले तत्काललाई अस्पताल सिल गरी आकस्मिक सेवा मात्र सञ्चालन गरिएको धनगढीमाई–९ का वडाध्यक्ष प्रकाश योञ्जनले जानकारी दिए । उक्त अस्पतालको आकस्मिककक्षबाहेक सबै कक्षमा ताल्चा लगाइएको छ । अस्पतालमा रोग निवारक औषधि छर्केपछि पुनः सञ्चालनमा ल्याइने अस्पतालले जानकारी दिएको छ ।  कोभिड–१९ को दोस्रो लहरपछि सिरहामा हालसम्म ६१ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जानकारी दिएको छ । संक्रमितमध्ये सात जना आइसोलेशनमा, एक जनाको विराटनगर, एक जनाको धरानमा उपचार भइरहेको छ भने बाँकी होम आइसोलेशनमा छन् । रासस

कर्मचारीमा कोरोना देखिएपछि अछामको जिल्ला अस्पताल अनिश्चितकालका लागि सिल

डोटी : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामस्थित जिल्ला अस्पताल सिल गरिएको छ। अस्पतालमा कार्यरत १७ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि अनिश्चितकालका लागि उक्त अस्पताल सिल गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ। निर्देशनालयका अनुसार जिल्ला अस्पतालमा आकस्मिक सेवाबाहेक अन्य सबै सेवा बन्द गरिएको छ। अस्पताल सिल गरिएपछि

उपचाररत बिरामीमा संक्रमण देखिएपछि पाल्पा अस्पताल सिल

तानसेन– पाल्पा अस्पतालमा उपचाररत बिरामीमा कोरोना पोजेटिभ देखिएपछि अस्पताल सिल गरिएको छ। अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण  देखिएपछि आकस्मिक सेवावाहेक सबै सेवा आइतबार...

दाङमा स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अस्पताल सील

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि तुलसीपुर स्थित सरकारी अस्पताल प्रादेशिक अस्पताल सिल गरिएको छ। यो अस्पतालमा कार्यरत दुईजना चिकित्सक, तीन स्वास्थ्यकर्मी र तीनजना कार्यालय सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएपछि शनिबार रातीदेखि अस्पताल सिल गरिएको हो।

सेनालाई कोरोना देखिएपछि ओखलढुंगाका दुई अस्पताल सिल

ओखलढुंगा : ओखलढुंगामा रहेका दुवै अस्पताल सिल भएका छन्। नेपाली सेनाका एक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि ओखलढुंगाका दुवै अस्पताल सिल गरिएको हो। भदौ ७ गते बिरामी भएर उपचारका लागि रुम्जाटार अस्पताल पुगेका एकजना सेनालाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल, ओखलढुंगा सामुदायिक अस्पताल सिल गरिएको...

चिकित्सकलाई कोरोना देखिएपछि अस्पताल सिल

स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका चिकित्सकहरुलाई कोरोना संक्रमण देखिएपछि अस्पताल सिल गरिएको  छ । अस्पतालमा

चिकित्सकलाई कोरोना देखिएपछि विराट नर्सिङ होम सिल

विराटनगर । चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि विराटनगरको विराट नर्सिङ होम (विराट अस्पताल) सिल गरिएको छ

स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि सल्यान अस्पताल सिल

सल्यान अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सल्यान अस्पताल सिल गरिएको छ । ५ असारमा

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भेटिएपछि धनकुटा अस्पताल सिल

धनकुटा : धनकुटा अस्पतालमा कार्यरत स्टाफ नर्सलाई कोरोना संक्रमण भेटिएपछि अस्पताल क्षेत्रलाई सिल गरिएको छ।  स्वास्थ्यकर्मीलाई नै संक्रमण देखिएपछि स्थानीय प्रशासनले धनकुटा नगरपालिका–७ को चार किल्ला तोकेर सिल गरेको हो। जिल्ला प्रशासन कार्यालय धनकुटामा आइतबार राति सम्पन्न सुरक्षा प्रमुख र सरोकारवालाको बैठकले संक्रमित कार्...