ओखलढुंगा : ओखलढुंगामा रहेका दुवै अस्पताल सिल भएका छन्। नेपाली सेनाका एक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि ओखलढुंगाका दुवै अस्पताल सिल गरिएको हो।
भदौ ७ गते बिरामी भएर उपचारका लागि रुम्जाटार अस्पताल पुगेका एकजना सेनालाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल, ओखलढुंगा सामुदायिक अस्पताल सिल गरिएको...