कर्मचारीमा कोरोना देखिएपछि अछामको जिल्ला अस्पताल अनिश्चितकालका लागि सिल

डोटी : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामस्थित जिल्ला अस्पताल सिल गरिएको छ। अस्पतालमा कार्यरत १७ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि अनिश्चितकालका लागि उक्त अस्पताल सिल गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ। निर्देशनालयका अनुसार जिल्ला अस्पतालमा आकस्मिक सेवाबाहेक अन्य सबै सेवा बन्द गरिएको छ। अस्पताल सिल गरिएपछि

सम्बन्धित सामग्री

कर्मचारीमा कोरोना देखिएपछि अछाम जिल्ला अस्पताल सिल

डाेटी - अछाम जिल्ला अस्पताल सिल गरिएको छ । अस्पतालमा कार्यरत १७ जना कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि अस्पताल अनिश्चितकालका लागि सिल गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ । जिल्ला अस्पतालमा आकस्मिकबाहेकका अरु सबै सेवा बन्द गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिनटेन्डेन्ट डा मनोज वि...

स्वास्थ्य कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि मनाङ अस्पताल सिल

मनाङ जिल्ला अस्पताल सिल गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका एक कर्मचारीमा कोरोना पुष्टि भएपछि अस्पतालबाट