कैलाली : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्ववत् अवस्थामा फर्केपछि सुदूरपश्चिममा बलियो बनेका माधव नेपाल नयाँ दल दर्तापछि फेरि अल्पमतमा झरेका छन्।
नेकपा एमाले समाजवादी गठन प्रक्रिया अगाडि बढेपछि सुदूरपश्चिमबाट उक्त दलको केन्द्रीय सदस्यमा ७ जनाको नाम समावेश छ। जसमा प्रदेश तर्फका २ जना सांसदमात्रै रहेका छन्। आन्तरिक मामिला तथा…