काठमाडौं – साउदीमा ज्यान गुमाएकाको २४९ जना कामदारका परिवारलाई नेपाली दूतावासले क्षतिपूर्ति पठाएको छ । मृतकका आफन्तले पाउने गरी ४० लाख ११ हजार ८५४ रियाल (झण्डै ११ करोड ४३ लाख ३७ हजार रुपैयाँ) दूतावासले परराष्ट्र मन्त्रालयमा पठाएको हो ।
अदालतको फैसला अनुसार पीडित परिवारले क्षतिपूर्ति पाउने भएका हुन् । क्षत...