काठमाडौं, १ बैशाख । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले नेपालमा अहिले आर्थिक संकट देखिएको र श्रीलंकाको जस्तो नियती रहेको सुनाउँदै माधव नेपालले चुनाव सार्दा उपयुक्त हुन्छ भनेको उल्लेख गरेका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि एकैपटक निर्वाचन गर्नुपर्ने भनेको स्मरण गराउँदै प्रचण्ड, माधव नेपालहरुले निर्वाचन नचाहेको केसीको भनाई छ । हिजो […]