हेटौंडामा फुटबल खेलको विकासका लागि वार्षिक एक करोड विनियोजन गर्ने गठबन्धनको घोषणा

सत्तारुढ गठबन्धनले हेटौंडा उपमहानगरपालिकाभित्र फुटबल खेलको विकास गर्न वार्षिक एक करोड रुपैयाँ विनियोजन गर्ने घोषणा गरेको छ । सत्तारुढ गठबन्धनको तर्फबाट हेटौंडाको मेयरका उम्मेदवार मीना लामा र उपमेयरका उम्मेदवार राजेश बानियाँले फुटबल खेलको विकास र खेलाडीहरूको प्रोत्साहनको लागि सो बजेट खर्च गरिने बताएका हुन् ।बुधबार हेटौंडा–१० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमै पुगेर खेलाडीहरूसँग अन्तरक्रिया गर्दै खेलाडीको माग अनुसारको बजेट आफूहरु निर्वाचित भएपछि विनियोजन गर्ने प्रतिवद्धता जनाएका ह

सम्बन्धित सामग्री

वीरगञ्जको बजेट तीन अर्ब ४६ करोड

पर्सा –पर्साको वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटलाई रु तीन अर्ब ४६ करोड पु-याएको छ । आजदेखि सुरु भएको महानगरपालिको १४औँ अधिवेशनमा चालु आव २०८०/८१ को वार्षिक बजेटमा रु २५ करोड थप गरी रु तीन अर्ब ४६ करोड पु-याएको हो । चालु अधिवेशनले विनियोजन ऐन, २०८० मा समावेश भएको चालु आव २०८०/८१ […]

जुम्लाका ८ पालिकालाई २ अर्ब ३७ करोड

जुम्लाका आठ स्थानीय तहमा दुई अर्ब ३७ करोड बढी बजेट विनियोजन भएको छ । गत सोमबार संघीय सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेटमा जुम्लाका एक नगरपालिकासहित सात गाउँपालिकालाई दुई अर्ब ३७ करोड २२ लाख बजेट विनियोजन भएको हो । अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत समानीकरण, सशर्त, विशेष र समपूरक गरी चार वटा अनुदानका […]

बाली तथा पशुधन बिमाका लागि ९५ करोड विनियोजन

काठमाडौं– सरकारले किसानको बाली तथा पशुधन बिमाको प्रिमियममा अनुदान उपलब्ध गराउन ९५ करोड विनियोजन गरेको गरेको छ ।  सोमबार बसेको संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २ लाखभन्दा बढी किसानको बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउन […]

सङ्क्रमणकालीन न्यायका लागि रु एक अर्ब ४० करोड विनियोजन

सरकारले सङ्क्रमणकालीन न्यायका बाँकी काम पूरा गर्नका लागि रु एक अर्ब ४० करोड विनियोजन गरेको छ । सरकारले आज प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)मा सङ्क्रमणकालीन न्याय अवयवहरू सत्य अन्वेषण, न्याय र परिपूरणका लागि रु एक अर्ब ४० करोड विनियोजन गरेको उल्लेख छ ।“शान्ति प्रक्रियाका बाँकी कामहरू सम्पन्न गरिने छ”, बजेटमा भनिएको छ, “लोकतन्त्र प्राप्तिका लागि विभिन्न राजनीतिक आन्दोलन र जनयुद्धमा सहभागी भई महत्वपूर्ण योगदान गर्ने योद्धाहरूलाई लोकतान्त्

जलस्रोत तथा सिँचाइका लागि ३३ अर्ब ५० करोड विनियोजन

काठमाडौँ– सरकारले जलस्रोत तथा सिँचाइका लागि ३३ अर्ब ५० करोड बजेट विनियोजन गरेको जानकारी दिएको छ ।  संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले जलस्रोत तथा सिँचाइका लागि कूल ३३ अर्ब ५० करोड रकम विनियोजन गरेको जानकारी दिएका हुन् ।

खेल पूर्वाधारका लागि ८७ करोड बजेट विनियोजन

काठमाडौँ– सरकारले खेल पूर्वाधार क्षेत्रका लागि ८७ करोड रकम विनियोजन गरेको जानकारी दिएको छ ।  संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले खेल पूर्वाधार क्षेत्रको विकासका लागि ८७ करोड रकम विनियोजन गरिएको जानकारी दिएका हुन्  ।

चक्रपथ बाहिर मेलम्ची खानेपानी पाइप बिछ्‌याउन १ अर्ब ९२ करोड विनियोजन

काठमाडौँ– सरकारले चक्रपथ बाहिर खानेपानी पाइपलाइन बिछ्‌याउन बजेट विनियोजन गरेको छ ।   संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले  चक्रपथ बाहिर मेलम्ची खानेपानीको पाइपलाइन बिछ्‌याउन एक अर्ब ९२ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।  खानेपानी क्षेत्रको लागि ३७ अर्ब ३५ […]

फुटबललाई वार्षिक करोड

हेटौंडा  ।  निर्वाचनको संघारमा सत्तारूढ गठबन्धनले हेटौंडा उपमहानगरमा फुटबल विकास गर्न वार्षिक एक करोड रूपियाँ विनियोजन गर्ने घोषणा गरेको छ । सत्तारूढ गठबन्धनका तर्फबाट हेटौंडाको मेयर उम्मेदवार मीना लामा र उपमेयर उम्मेदवार राजेश बानियाँले फुटबल खेलाडीलाई हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमै पुगेर गरेको भेटमा यस्तो विश्वास दिलाएका हुन् । उनीहरूले खेलाडीको मागअनुसार बजेट आफूहरू निर्वाचित […]

मध्यपश्चिम विश्वविद्यालयको बजेट ५२ करोड

काठमाडौं, असार २३ । मध्यपश्चिम विश्वविद्यालय (एमयू)का लागि ५२ करोड ४८ लाख वार्षिक बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि उक्त बजेट विनियोजन गरिएको हो । विश्वविद्यालय अनुदान आयोगमार्फत चालूतर्फ २७ करोड ४८ लाख र पूँजीगततर्फ २५ करोड रुपैयाँ विनियोजन गरिएको छ । गत बिहीवार आयोजित एघारौं वार्षिकोत्सवको अवसरमा विश्वविद्यालयका रजिस्ट्रार […]

प्रधानमन्त्रीको गृहनगर दमक नगरपालिकाको वार्षिक बजेट एक अर्ब ३८ करोड

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकाले एक अर्ब ३८ करोड ४६ लाख रूपैयाँ वार्षिक बजेट विनियोजन गरेको छ।