जुम्लाका ८ पालिकालाई २ अर्ब ३७ करोड

जुम्लाका आठ स्थानीय तहमा दुई अर्ब ३७ करोड बढी बजेट विनियोजन भएको छ । गत सोमबार संघीय सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेटमा जुम्लाका एक नगरपालिकासहित सात गाउँपालिकालाई दुई अर्ब ३७ करोड २२ लाख बजेट विनियोजन भएको हो । अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत समानीकरण, सशर्त, विशेष र समपूरक गरी चार वटा अनुदानका […]