कालिकोट : नेपाल खाद्य संस्थानको कालिकोट थिर्पु डिपोबाट बिक्रि हुनु पर्ने चामल बीच बाटोमा नै बिक्रि गर्ने गरेको पाइएको छ। नेपाल खाद्य संस्थान डिपो कार्यालय पलाता गाउँपालिकाको थिर्पु डिपोमा नौँ सय २० रुपैयाँमा बिक्रि गर्नु बंगलादेशी उसिना मोटो चामल विशाल निर्माण सेवा र सिदार्थ ढुवानी सेवाले पचालझरनाको जारकोटबाट...