अनुदानको चामल बिक्री भएन, ब्यापारीको धमाधम बिक्री

जापान सरकारले नेपाल सरकारलाई अनुदान दिएको जापानिज चामलको मूल्य वृद्घि भएर आएपछि ब्यापारीको चामल धमाधम बिक्री भएको छ भने जापानिज चामल नेपाल खाद्य संस्थानको गोदाममा थन्किएको छ ।

सम्बन्धित सामग्री

खाद्य कम्पनीले अनुदानको चामल बिक्री नगर्दा हुम्लाका स्थानीय मर्कामा

सिमकोट– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न बिक्री हुन सकेको छैन। लिमिटेडको हुम्ला शाखामा मौज्दात न्यून भएका कारण सर्वसाधारणका लागि बिक्री नभएको हो। सिमकोट गाउँपालिका–५ जानपुरा नेपालीले तीन महिनायता लिमिटेडको कोटाको खाद्यन्न खरिद गर्न नपाएको बताइन्। उनले सस्तो मूल्यमा खरिद गर्न पाउने खाद्यन्न नपाएपछि बजारमा महँगो मूल्य तिरेर खाद्यन्न खरिद गर्नु परिरहेको […]

चौरजहारीमा खाद्य डिपो

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चौरजहारीबाट पनि सरकारी अनुदानको चामल बिक्री गर्ने भएको छ । यसअघि रुकुम पश्चिमको सल्ले, आठबीसकोटको खदी, शोभागाउँ र तकसेराबाट चामल बिक्री हुँदै आएको थियो ।

लकडाउनका वेला दश प्रतिशत छुटमा जापानी अनुदानको चामल बिक्री हुँदै

जापान सरकारले अनुदानमा उपलब्ध गराएको चामल सरकारले काठमाडौं उपत्यकामा प्रतिकिलो ६३ रुपैयाँका दरले बिक्री