लेवान्डोस्कीको कीर्तिमानी ह्याट्रिकसँगै बायर्न म्युनिख च्याम्पियन्स लिगको अन्तिम आठमा

स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक पूरा गरेपछि बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सम्बन्धित सामग्री

च्याम्पियन्स लिग – थप ८ खेल आज हुँदै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत आज चार समूह (ए, बि, सि, डि) का चौथो चरणका ८ खेलहरु आज हुँदैछन् । मंगलबार ८ खेल भएका थिए । समूह ए अन्तर्गत बायर्न म्युनिख र गालातासारायबीच प्रतिस्पर्धा हुनेछ । सोही समूहमा म्यानचेस्टर युनाइटेड एफसी कोपनहेगनको सामना गर्न डेनमार्क यात्रामा छ । दुबै खेल १ः४५ बजे सुरु हुने […] The post च्याम्पियन्स लिग – थप ८ खेल आज हुँदै first appeared on हाम्रो खेलकुद.

म्यानचेस्टर युनाइटेड र बायर्न म्युनिख च्याम्पियन्स लिगमा एकै समूहमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड र बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिग अर्थात् युरोपेली च्याम्पियन्स लिगको एकै समूहमा परेका छन् । मोनाकोमा बिहीबार राती भएको ड्रमा यी दुई टोली एकै समूहमा परेका हुन्। समूह ए मा म्यानचेस्टर युनाइटेड, बायर्न म्युनिख, डेनमार्कको एफ.सि. कोपनहेगन र टर्कीको गालातासाराय परेका छन् । गत सिजनको विजेता म्यानचेस्टर सिटीको समूह जी मा […] The post म्यानचेस्टर युनाइटेड र बायर्न म्युनिख च्याम्पियन्स लिगमा एकै समूहमा first appeared on हाम्रो खेलकुद.

च्याम्पियन्स लिग : बायर्न र मिलानको साँघुरो जित

३ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा जर्मन क्लब बायर्न म्युनिख र इटालियन क्लब एसी मिलानले साँघुरो जित निकालेका छन् । सोमबार राति भएको खेलमा बायर्नले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनलाई तथा मिलानले इंग्लिस क्लब टोटनहमलाई समान १-० ले हरायो । बायर्नलाई पेरिसको मैदानमा पार्क डे प्रिन्समा जित दिलाउन […]

च्याम्पियन्स लिग : नकआउट चरण पुग्न कसलाई के आवश्यक?

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको चार खेल समाप्त भइसकेको छ । पाँच टोलीले नकआउट चरणमा स्थान पक्का गर्दा ११ स्थानको टुंगो हुन बाँकी छ । प्रिमियर लिगबाट म्यानचेस्टर सिटीले अन्तिम १६ मा स्थान पक्का गर्दा लिभरपुल, चेल्सी र टोटेनहमले अझै अंक जोड्न बाँकी छ । हालसम्म सिटीसँगै नेपोली, क्लब ब्रुजा, बायर्न म्युनिख […]

च्याम्पियन्स लिग: बायर्न म्युनिख र बार्सिलोना एकै समूहमा

स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको एकै समूहमा परेका छन् ।

च्याम्पियन्स लिग ड्र : बार्सिलोना र बायर्न फेरि एकै समूहमा

१० भदौ, काठमाडौं । स्पानिस क्लब बार्सिलोना र जर्मन क्लब बायर्न म्युनिख यूईएफए च्याम्पियन्स लिगमा फेरि एकै समूहमा परेका छन् । च्याम्पियन्स लिग २०२२/२३ को लागि बिहीबार राति टर्कीकको इस्तानबुलमा भएको ड्र कार्यक्रममा बार्सिलोना र बायर्न एकै समूह सी मा परेका हुन् । यस समूहमा इन्टर मिलान र भिक्टोरिया प्लेजन पनि छन् । अघिल्लो सिजन […]

च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेल तालिका सार्वजनिक

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेल तालिका सार्वजनिक गरिएको छ । युएफाले बिहीबार निकालेको ‘ड्र’ अनुसार युरोपका सर्वाधिक सफल टोलीहरुमध्येका दुई क्लब बार्सिलोना र बायर्न म्युनिख एकै समूहमा परेका छन् । समुह ‘सी’ मा जर्मनीको बायर्न म्युनिख र स्पेनको बार्सिलोनासँगै इटालीको इन्टर मिलान र चेक गणतन्त्रको भिक्टोरिया प्लेजन रहेका छन् । नयाँ […]

दुई महारथी बार्सिलोना र बायर्न म्युनिख एकै समूहमा

युरोपियन फुटबल एसोसिएसन (यूईएफए)ले बिहीबार राति च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक गरेको छ । ड्र अनुसार दुई महारथी क्लब बार्सिलोना र बायर्न म्युनिख समूह 'सी' मा परेको छन् । अन्य समूहको तुलनामा यो समूहलाई कठिन मानिएको छ । यस समूहमा इन्टर मिलान र भिक्टोरिया प्लेजन पनि रहेका छन् ।समूह 'ए'मा आयाक्स, लिभरपुल, नापोली र रेन्जर्स रहेको छ । समूह 'बी' मा पोर्टो, एट्लेटिको मड्रिड, बायर्न लिभरकुसेन र क्लब ब्रुग रहेको छ।समूह 'डी' मा फ्रान्कफर्ट, टोटेनह

म्युनिख र युभेन्टस च्याम्पियन्स लिगको नक आउट चरणमा प्रवेश

एजेन्सी । बायर्न म्युनिख र युभेन्टस युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेका छन् । गएराति भएको समूहको चौथो खेलमा पोर्चुगलको बेनिफिकालाई ५–२ ले हराउँदै जर्मनीको बायर्न म्युनिख राउण्ड अफ सिक्सटिनमा पुगेको हो । यो समूहको अर्को खेलमा स्पेनको बार्सिलोनाले युक्रेनको डाइनामो किभलाई १–० ले हरायो । समूहका चार खेलबाट बायर्नको १२ […]

च्याम्पियन्स लिगमा म्यान्चेस्टर युनाइटेड र बायर्न म्युनिख विजयी

एजेन्सी । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा गएराती इंग्लीश क्लब म्यान्चेस्टर युनाइटेड विजयी हुँदा चेल्सी पराजित भएको छ । आफ्नै मैदानमा भएको समुह ‘एफ’ को खेलमा म्यान्चेस्टर युनाइटेडले स्पेनको भियारियाललाई २–१ ले हरायो । म्यान्चेस्टरको जितमा क्रिश्चियानो रोनाल्डोले इन्जुरी समयमा निर्णायक गोल गरे । यही समुहको अर्को खेलमा इटालीको एटलान्टाले स्विट्जरल्याण्डको योङ ब्वाइजलाई १–० ले […]