दुई महारथी बार्सिलोना र बायर्न म्युनिख एकै समूहमा

युरोपियन फुटबल एसोसिएसन (यूईएफए)ले बिहीबार राति च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक गरेको छ । ड्र अनुसार दुई महारथी क्लब बार्सिलोना र बायर्न म्युनिख समूह 'सी' मा परेको छन् । अन्य समूहको तुलनामा यो समूहलाई कठिन मानिएको छ । यस समूहमा इन्टर मिलान र भिक्टोरिया प्लेजन पनि रहेका छन् ।समूह 'ए'मा आयाक्स, लिभरपुल, नापोली र रेन्जर्स रहेको छ । समूह 'बी' मा पोर्टो, एट्लेटिको मड्रिड, बायर्न लिभरकुसेन र क्लब ब्रुग रहेको छ।समूह 'डी' मा फ्रान्कफर्ट, टोटेनह

सम्बन्धित सामग्री

बार्सिलोना च्याम्पियन्स लिगको ‘ग्रुप अफ डेथ’मा

१० भदौ, काठमाडौं । स्पेनिस टोली बार्सिलोना च्याम्पियन्स लिगको नयाँ सिजनमा कठिन समूहमा परेको छ । ग्रुप अफ डेथ भनिएको समूह सीमा बार्सिलोनासँगै जर्मन च्याम्पियन बायर्न म्युनिख, इटलीको इन्टर मिलान र चेक रिपब्लिकको भिक्टोरिया प्लाजेन छन् । यो वर्ष सबैभन्दा कठिन समूहमा परेसँगै प्रशिक्षक जाभी हर्नान्डेजका लागि कसरी समूह चरण पार गर्ने भनेर अहिलेदेखि नै […]

च्याम्पियन्स लिग: बायर्न म्युनिख र बार्सिलोना एकै समूहमा

स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको एकै समूहमा परेका छन् ।

च्याम्पियन्स लिगको ड्र सार्वजनिक, बायर्न र बार्सिलोना एउटै समूहमा

एजेन्सी । युरोपेली फूटबल महासंघ(युईएफए)ले च्याम्पियन्स लिगको ड्र सार्वजनिक गरेको छ । बिहीबार राति इस्तानबुलमा भएको समारोहमा युईएफएले च्याम्पियन्स लिगको समूह चरणको ड्र सार्वजनिक गरेको हो । युईएफएले सार्वजनिक गरेको ड्रमा जर्मन क्लब बायर्न म्युनिख र क्याटलान क्लब बार्सिलोना एउटै समूहमा परेका छन् । बायर्न र बार्सिलोनासँगै इटालियन क्लब इन्टर मिलान र एफसी भिक्टोरिया प्लजेनपनि […]

च्याम्पियन्स लिग ड्र : बार्सिलोना र बायर्न फेरि एकै समूहमा

१० भदौ, काठमाडौं । स्पानिस क्लब बार्सिलोना र जर्मन क्लब बायर्न म्युनिख यूईएफए च्याम्पियन्स लिगमा फेरि एकै समूहमा परेका छन् । च्याम्पियन्स लिग २०२२/२३ को लागि बिहीबार राति टर्कीकको इस्तानबुलमा भएको ड्र कार्यक्रममा बार्सिलोना र बायर्न एकै समूह सी मा परेका हुन् । यस समूहमा इन्टर मिलान र भिक्टोरिया प्लेजन पनि छन् । अघिल्लो सिजन […]

बार्सिलोना र बायर्न च्याम्पियन्स लिगको एकै समूहमा

एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिख र क्याटलान क्लब बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको एकै समूहमा परेका छन् । टर्कीको इस्तानबुलमा भएको समारोहबाट च्याम्पियन्स लिग २०२२/२३ को समूह चरणको टिम विभाजन गरिएको हो । लिगको प्रदर्शन आधारमा २६ टोली र प्लेअफ चरणबाट ६ गरि कुल ३२ टोलीले समूह चरमा स्थान बनाएका थिए । ८ समूहका शीर्ष […]

बार्सिलोना पुगेपछि लेवान्डोस्कीले भने – ‘८–२ बारे बोलेका छैनौं’

एजेन्सी – महिनौंको अड्कलबाजीपछि पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की अन्तत: जर्मन क्लब बायर्न म्युनिख छाडेर क्याटलान क्लब बार्सिलोना आइपुगेका छन् । ८ सिजन बायर्नमा बिताएका लेवान्डोस्की अमेरिकामा बार्सिलोनाको प्रशिक्षणमा जोडिएर ‘लस भेगास एल क्लासिको’ अर्थात स्पेनिस प्रतिद्वन्द्वी रियल म्याड्रिडविरुद्ध उत्रिसकेका छन् । ३३ वर्षीय लेवान्डोस्कीको आगमनले बार्सिलोनाको उपाधिको सम्भावना बढ्ने पक्का छ । लेवान्डोस्की आफैंले पनि […]

माने फाइनलमा केन्द्रित

३० वर्षीय माने स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब बायर्न म्युनिख जाने चर्चा चले पनि ठोस निष्कर्षमा कुनै पनि टोली पुगेका छैनन्।...

बायर्न र बार्सिलोना भिड्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा जर्मन क्लब बायर्न म्युनिख र क्याटलान क्लब बार्सिलोनाबीच प्रतिस्पर्धा हुदैछ । खेल बायर्नको घरेलु मैदान एलिएन्ज एरिनामा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरिसकेको बायर्न घरेलु मैदानमा बार्सिलोनालाई हराउँदै समूह चरणमा शतप्रतिशत जित निकाल्ने योजनामा मैदान उत्रनेछ । टोलीसँग […]

बार्सिलोना र बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

बार्सिलोना र बायर्न म्युनिख युएफा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलप्रवेश गरेका छन् । प्री क्वार्टरफाइलनको दोस्रो लेगको खेलमा इंग्लिस क्लब चेल्सीलाई ३–० ले हराएपछि समग्रमा...