च्याम्पियन्स लिग ड्र : बार्सिलोना र बायर्न फेरि एकै समूहमा

१० भदौ, काठमाडौं । स्पानिस क्लब बार्सिलोना र जर्मन क्लब बायर्न म्युनिख यूईएफए च्याम्पियन्स लिगमा फेरि एकै समूहमा परेका छन् । च्याम्पियन्स लिग २०२२/२३ को लागि बिहीबार राति टर्कीकको इस्तानबुलमा भएको ड्र कार्यक्रममा बार्सिलोना र बायर्न एकै समूह सी मा परेका हुन् । यस समूहमा इन्टर मिलान र भिक्टोरिया प्लेजन पनि छन् । अघिल्लो सिजन […]

सम्बन्धित सामग्री

च्याम्पियन्स लिग : बार्सिलोना समूह चरणबाटै बाहिरियो, युरोपा लिगमा घटुवा

बार्सिलोना युरोपेली च्याम्पियन्स लिग फुटबलको समूह चरणबाट बाहिरिएको छ । गएराति भएको खेलमा बार्सिलोना बायर्न म्युनिखसँग ३–० गोलले पराजित भयो । त्यसअघि भएको पहिलो खेलमा इन्टर मिलानले भिक्टोरिया प्लेजनलाई ४–० गोलले पराजित गरे लगत्तै बार्सिलोना बायर्न म्युनिखसँग खेल्नुअघि नै युरोपा लिग खेल्ने टुंगो लागेको थियो । समूहको पाँचौ खेलमा बार्सिलोना पराजित भएको हो । दोस्रो खेलमा बायर्नले बार्सिलोनालाई हराएपछि जर्मन टोली समूह ‘सी’ को विजेता बनेको छ । बायर्नका साडियो माने, एरिक चुपो मोटीङ र बेन्...

च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना पराजित : इन्टर, बायर्न र लिभरपुलको जित

च्याम्पियन्स लिग फुटबलमा इन्टर मिलानले बार्सिलोनालाई हराएको छ ।  समूह चरण अन्तर्गत गएराति भएको खेलमा इन्टर मिलानले बार्सिलोनालाई १–० गोलले हराएको हो । इन्टरको जितमा हाकन काल्हानोग्लुले गरेको गोल नै निर्णायक भयो । उनले खेलको पहिलो हाफको इन्जुरी समयमा गोल गरे । जितसँगै समूह ‘सी’ को इन्टरले ३ खेलमा ६ अंक जोडेको छ । बार्सिलोना ३ अंक जोडेर समूहको तेस्रो स्थानमा छ । यो समूहमा बायर्न म्युनिख ९ अंकका साथ शीर्ष स्थानमा छ । समूह चरण अन्तर्गत गएराति भएको खेलमा बायर्नले भिक्टोरिया प्लेजेनलाई ५&ndash...

च्याम्पियन्स लिग  : बार्सिलोना बायर्नसँग पराजित

च्याम्पियन्स लिग फुटबलअन्तर्गत भएको खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई २-० ले हराएको छ । समूह 'सी' अन्तर्गत गएराति भएको खेलमा बायर्नलाई जित दिलाउन लुकास हर्नान्डेज र लोरी सानेले एक एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि बायर्नले दोस्रो हाफमा गोल गरेको थियो ।५० औँ मिनेटमा हर्नान्डेजले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ५४ औँ मिनेटमा सानेले गोल गर्दा  बायर्न २-० ले अघि रह्यो । लगातार दोस्रो जित निकालेको बायर्न  ६ अंक जोडेर शीर्ष स्थानमा छ

यूईएफए च्याम्पियन्स लिग : बार्सिलोना पराजित, लिभरपुल र इन्टर मिलानको जित

काठमाण्डाै - यूईएफए च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना पराजित भएको छ । बार्सिलोनालाई हराउँदै जर्मन क्लब बायर्न म्युनिखले लगातार दोस्रो जित निकालेको छ । बायर्नले घरेलु मैदानमा बार्सिलोनालाई २–० गोलले पराजित गरेको हो । बायर्नको जितमा लुकास हर्नान्डेज र लिरोए सानले गोल गरे । जितसँगै बायर्न समूह ‘सी’ मा दुई खेलबाट ६ अङ्क जोडेर शीर्षस्थानमा छ । यही समूहको अर्को खेलमा इटालियन क्लब इन्टर मिलानले पहिलो जित निकालेको छ । उसले चेक क्लब भिक्टोरिया प्लेजेनलाई २–० ले हरायो । इन्टरको जितमा इडेन जेको र ड...

च्याम्पियन्स लिग: बायर्न म्युनिख र बार्सिलोना एकै समूहमा

स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको एकै समूहमा परेका छन् ।

दुई महारथी बार्सिलोना र बायर्न म्युनिख एकै समूहमा

युरोपियन फुटबल एसोसिएसन (यूईएफए)ले बिहीबार राति च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक गरेको छ । ड्र अनुसार दुई महारथी क्लब बार्सिलोना र बायर्न म्युनिख समूह 'सी' मा परेको छन् । अन्य समूहको तुलनामा यो समूहलाई कठिन मानिएको छ । यस समूहमा इन्टर मिलान र भिक्टोरिया प्लेजन पनि रहेका छन् ।समूह 'ए'मा आयाक्स, लिभरपुल, नापोली र रेन्जर्स रहेको छ । समूह 'बी' मा पोर्टो, एट्लेटिको मड्रिड, बायर्न लिभरकुसेन र क्लब ब्रुग रहेको छ।समूह 'डी' मा फ्रान्कफर्ट, टोटेनह

बार्सिलोना र बायर्न च्याम्पियन्स लिगको एकै समूहमा

एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिख र क्याटलान क्लब बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको एकै समूहमा परेका छन् । टर्कीको इस्तानबुलमा भएको समारोहबाट च्याम्पियन्स लिग २०२२/२३ को समूह चरणको टिम विभाजन गरिएको हो । लिगको प्रदर्शन आधारमा २६ टोली र प्लेअफ चरणबाट ६ गरि कुल ३२ टोलीले समूह चरमा स्थान बनाएका थिए । ८ समूहका शीर्ष […]

बार्सिलोना च्याम्पियन्स लिग फुटबलको समुह चरणबाटै बाहिरियो

काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको समुह चरणबाटै बाहिरिएको छ । गएराति भएको समुहको अन्तिम खेलमा जर्मनीको बायर्न म्युनिखले बार्सिलोनालाई ३–० ले हरायो । यो हारसँगै बार्सिलोनाको नक आउट चरणमा पुग्ने संभावना समाप्त भयो । यो सिजन कमजोर प्रदर्शन गरिरहेको बार्सिलोनाले समुहका ६ खेलबाट ७ अंक मात्रै जोड्यो । यो […]