२४ लाख खोप हराएका छैनन् : स्वास्थ्य मन्त्री

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको २४ लाख खोप नहराएको जिकिर गरेका छन् । शुक्रबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले स्थानीय तहदेखि केन्द्रीय भण्डारणमा रहेकाका खोप र हालसम्म लगाइएको खोप विवरणमा ग्याप मात्रै भएको बताएका हुन् ।रेकर्डमा नआएको खोपको खोजी गर्नका लागि स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको नेतृत्वमा ५ सदस्य छानबिन समिति गठन गरिएको उनले सुनाए । छानबिन समितिलाई दुई हप्ताको समय दिइएकाले अब चाँडै खोपको विवरण सा

सम्बन्धित सामग्री

बालबालिकालाई नियमित खोप लगाउन स्वास्थ्य मन्त्री बस्नेतको आग्रह

मन्त्री बस्नेतले भिडियो सन्देश जारी गरी अभिभावकलाई आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगी छुट खोप लगाउन आग्रह गरेका हुन्।

किन मनिसहरुले लगाइरहेका छैनन् खोप? के भन्छन् स्वास्थ्य मन्त्री?

नेपालमा भेरोसेल लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई सरकारले अतिरिक्त मात्रा खोप लगाउने निर्णय गरिसकेको छ। अतिरिक्त मात्रासँगै सरकारले ‘बुष्टर डोज’ लगाउने तयारीसमेत गरेको छ। कुल जनसङ्ख्याको ५० प्रतिशत जनसङ्ख्यालाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्रा सरकारले सबै नागरिकलाई ‘बुष्टर डोज’ लगाउने तयारी गरेको छ। अहिले कुल जनसङ्ख्याको ३९ प्रतिशतलाई पहिलो र…

भारतमा सबै राज्यलाई अगस्तभर थप दुई करोड डोज खोप उपलब्ध गराइने–स्वास्थ्य मन्त्री

नयाँ दिल्ली । भारतका केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख माण्डभियाले सबै राज्यमा अगस्ट महिनाभर थप दुई करोडभन्दा बढी खोप उपलब्ध गराइने जानकारी दिएका छन् । केन्द्र सरकारले सबै राज्यका शिक्षकलाई आगामी ५ सेप्टेम्बरमा मनाइने शिक्षक दिवसभन्दा पहिले सबै विद्यालयका शिक्षकलाई खोप लगाउने प्रयास गर्न अनुरोध गरेको पनि स्वास्थ्य मन्त्री माण्डभिया ट्विटर मार्फत बताएका छन् । यस […]

भारतका सबै राज्यलाई अगस्तभर थप दुई करोड डोज खोप उपलब्घ गराइने

भारतका केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख माण्डभियाले सबै राज्यमा अगस्ट महिनाभर थप दुई करोडभन्दा बढी खोप उपलब्ध गराइने बुधवार जानकारी दिएका छन् ।

जर्मनीमा आधा भन्दा बढी जनसंख्यालाई कोरोनाविरुद्धको पूरा डोज खोप

जर्मनीको आधा भन्दा बढी जनसंख्यालाई कोरोना भाइरसविरुद्धको पूरा डोज खोप लगाइएको यहाँको स्वास्थ्य मन्त्री जेन्स स्पानले बताए।

बेलायतका स्वास्थ्य मन्त्री कोरोना संक्रमित

एजेन्सी। बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविदलाई कोरोना भाइरस संक्रमण भएको छ। गत जुनमा स्वास्थ्य मन्त्री बनेका साजिदले आफू कोरोना संक्रमित भएको ट्विटरमार्फत जानकारी दिएका छन्। खोपको दुवै मात्रा लगाएका उनले सामान्य लक्षणहरु देखिएको बताएका छन्। साजिदले आइसोलेशनमा बसेर घरबाटै काम गर्ने उल्लेख गरेका छन्। उनले खोप नलगाएका तथा खोपको मात्रा पूरा नगरेकालाई पनि खोप लगाउन अनुरोध गरेका छन्।

खोप खरिदमा कमिसन लिनेदिने काम भएको छैन : स्वास्थ्य मन्त्री

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले खोप खरिदका क्रममा कसैलाई पनि कमिसन नदिएको र नलिएको स्पस्ट पारेका छन्।आज (मंगलबार) मन्त्रालयले गरेको भ्रचूअल पत्रकार सम्मेलनमा उनले बाहिर हल्ला गरिए अनुसार खोपमा कमिसनको खेल नभएको बताएका हुन्। उनले भने, ‘यो विषयमा बाहिर धेरै हल्ला भएको छ।संसद सम्म नै कुरा उठेको छ तर, म के स्पष्ट पार्न चाहन्छु भने खोप खरिदका लागि कसैलाई एक पैसा कमिसन दिएका छैनौं र लिएका पनि छैनौं।’ यस्तै मन्त्री त्रिपाठीले कोरोनाको दोस्रो लहर संक्रमण हाल एकदमै

थाइल्याण्डका प्रधानमन्त्रीद्वारा खोप लगाउन सबै नागरिकलाई आग्रह

थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचाले भोलि मंगलबार कोरोनाभाइरसविरुद्धको खोप लगाउनु हुने भएको छ ।  रगत जम्ने खतरा देखिएको भन्दै केही युरोपेली मुलुकले अस्ट्राजेनिकाको खोप लगाउन स्थगित गरेको भन्दै थाईल्यान्डले समेत शुक्रबार खोप अभियान स्थगित गरेको थियो । तर उपप्रधानमन्त्री तथा सार्वजनिक स्वास्थ्य मन्त्री अनुतिन चार्नभिराकुलले भने खोप सुरक्षित नै रहेको दावी गर्नुभएको छ । प्रधानमन्त्री ओचाले भोलि त्यही खोप लगाउन लाग्नुभएको उहाँले जानकारी दिनुभएको छ ।   मन्त्रीपरिषद्का सदस्यमध्ये ६० बर्ष उमेर पुरा भएका अन्य मन्त्रील...

तीन हप्तामा खरिदको खोप आउने स्वास्थ्य मन्त्री त्रिपाठीको दावी

मन्त्री त्रिपाठीले एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ताका क्रममा अबको तीन हप्तामा नै खरिदको खोप आइपुग्ने दावी गरेका हुन्। उनले टार्गेट गरिएका सबै समूहलाई खोप लगाइने र लगाउन नसकेमा सबै जिम्मेवारी आफूले लिने  बताएका छन्।

भारतका स्वास्थ्य मन्त्रीले भने : कोभिड १९ को खोप देशभर निशुल्क हुनेछ

भारतका स्वास्थ्य मन्त्री डाक्टर हर्ष वर्धनले कोभिड १९ को खोप पहिलो चरणमा सबैभन्दा बढी प्रभावितहरुलाई दिइने जनाएका छन्। एक करोड स्वास्थ्यकर्मी र दुई करोड फ्रन्टलाइनमा कार्यरत व्यक्तिलाई पहिलव चरणमा खोप दिइने उनले जानकारी दिए। साथै देशभर खोप निशुल्क हुनेसमेत जनाएका छन्। जुलाइसम्म भारतमा २७ करोड जनसंख्यामा कोरोनाको खोप उपलब्ध गराइसक्ने…