नेपालमा काम गर्न एक वर्षमा २१ सय ८१ जना विदेशीले लिए श्रम स्वीकृति

नेपालमा काम गर्नको लागि एक वर्षमा २ हजार१८१ जना विदेशीले श्रम स्वीकृति लिएका छन्। आर्थिक वर्ष २०७८÷७९ मा उनीहरुले नेपालमा काम गर्न उनीहरुलाई श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रम स्वीकृति प्रदान गरेको हो। श्रम स्वीकृति लिने विदेशीमा ९५०जना नयाँ हुन् भने १हजार२३१ जनाले श्रम स्वीकृति नविकरण गरेका हुन्। श्रम स्वीकृति लिई नेपालमा काम गर्ने विदेशीमा सबैभन्दा ठूलो संख्या चिनियाँको छ।

सम्बन्धित सामग्री

कुवेतमा रहेको नेपाली दूतावासबाट पनि पुनः श्रम स्वीकृति लिन सकिने

काठमाण्डौ – कुवेतमा रहेको नेपाली दूतावासले पनि पुनः श्रम स्वीकृति सेवा सुरु गरेको छ । कुवेतमा काम गरिरहेका श्रमिकहरूले शुक्रवारदेखि आफ्नो श्रम स्वीकृति दूतावासबाटै नवीकरण गर्न सक्ने त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । कुवेतमा काम गरिरहेका घरेलु श्रमिकले पनि दूतावासबाट पुनः श्रम स्वीकृति लिन सक्नेछन् । श्रम स्वीकृति प्रदान दूतावासले गर्ने भए पनि आवेदन भने अनलाइनमार्फत नै दिनपर्छ र सबै प्रक्रिया पुर्‍याएर आवेदन दिएमा अनलाइनमार्फत नै श्रमिक स्वीकृति पाइन्छ ।  दूतावासबाट श्रम स्वीकृति लिन राहदानीको...

मलेसियाबाट पुनः श्रम स्वीकृति सुरु

काठमाडौं, वैशाख २० । मलेसियामा रहेको नेपाली दूतावासले मलेसियामा रहेर काम गरिरहेका आफ्ना नागरिकलाई अनलाइनमार्फत पुनः श्रम स्वीकृति सेवा दिन थालेको छ । मलेसियामा रहेको दूतावासले वैशाख १५ गतेदेखि पुनः श्रम स्वीकृति दिन थालेको हो । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार सूचना व्यवस्था प्रणाली (फेमिस)मा जोडिएर ती देशबाट श्रम स्वीकृति दिने व्यवस्था भएको सम्बन्धित दूतावासले […]

सबै श्रम स्वीकृति अब अनलाइनबाटै

वैदेशिक रोजगारीका लागि नयाँ व्यक्तिगत श्रम स्वीकृति दिने काम पनि अनलाइन प्रणालीबाट हुन थालेको छ । यसअघि पुनः श्रम स्वीकृति र संस्थागत श्रम स्वीकृति मात्रै अनलाइनबाट गर्दै आएको वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय, काठमाडौँले शुक्रबारदेखि नयाँ व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट दिन थालेको हो । सो कार्यालयका प्रमुख रमेश अर्यालले नयाँ व्यक्तिगत...

भोलिदेखि अनलाइनबाट व्यक्तिगत श्रम स्वीकृति

वैदेशिक रोजगार कार्यालय काठमाडौँले शुक्रबारदेखि अनलाइनबाटै नयाँ व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्ने भएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवा अनलाइनबाट प्रवाह गर्ने उद्देश्यअनुसार व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट दिन लागिएको कार्यालयले जनाएको छ ।     कार्यालयले २०७८ माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र २०७९ वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट प्रदान गर्न थालेको छ । सेवा प्रवाह व्यवस्थित बनाइएसँगै कार्यालयमा दैनिक हुने हजाराँैको भीड हटेको छ । हाल भौतिक

संस्थागत श्रम स्वीकृति पनि अब अनलाइनबाट मात्र हुने

वैदेशिक रोजगार कार्यालय काठमाडौंले संस्थागत श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । कार्यालय प्रमुख रमेश अर्यालले आउँदो २ वैशाखदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने निर्णय गरिएको बताए । कार्यालयले पुनः श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम गर्दै आएको छ । संस्थागत श्रम स्वीकृतिका लागि […]

वैशाख २ गतेदेखि अनलाइनबाटै संस्थागत श्रम स्वीकृति

वैदेशिक रोजगार कार्यालय काठमाडौँले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने निर्णय गरिएको कार्यालय प्रमुख रमेश अर्यालले जानकारी दिए । कार्यालयले पुनः श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम गर्दै आएको छ । संस्थागत श्रम स्वीकृतिका लागि म्यानपावर व्यवसायी वा उनीहरुका प्रतिनिधि कार्यालय आउने गरेकामा यो व्यवस्थासँगै कार्यालयमा भौतिक उपस्थितिबिना नै संस्थागत

संस्थागत श्रम स्वीकृति पनि अनलाइनबाट मात्र हुने

काठमाडौं : वैदेशिक रोजगार कार्यालय काठमाडौंले अब संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ। वैदेशिक रोजगार कार्यालय प्रमुख रमेश अर्यालले आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने निर्णय गरिएको बताए।कार्यालयले पुनः श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम गर्दै आएको छ। संस्थागत श्रम स्वीकृतिका लागि म्यानपावर व्यवसायी वा उनीहरुका प्रतिनिधि कार्यालयमा आउने गरेकोमा यो व्यवस्थासँगै कार्यालयमा भौतिक उपस्थ

संस्थागत श्रम स्वीकृति पनि अव अनलाइनबाट मात्रै हुने

वैदेशिक रोजगार कार्यालय काठमाडौंले संस्थागत श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । कार्यालय प्रमुख रमेश अर्यालले आगामी वैशाख २ गते देखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने निर्णय गरिएको बताए ।कार्यालयले पुनस् श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम गर्दै आएको छ । संस्थागत श्रम स्वीकृतिका लागि म्यानपावर व्यवसायी वा उनीहरुका प्रतिनिधि कार्यालयमा आउने गरेकोमा यो व्यवस्थासँगै कार्यालयमा भौतिक उपस्थिति विना नै संस्थागत श्

आजदेखि अनलाइनबाट श्रम स्वीकृति जारी, कसरी लिने पुनः श्रम स्वीकृति ?

सरकारले सेवा प्रवाहलाई सूचनाप्रविधि मैत्री बनाउँदै लगेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय काठमाडौँले आजदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्ने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम हुँदै आएकामा आजदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृति जारी हुनेछ । श्रम स्वीकृतिलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाइ छिटो, छरितो र  पारदर्शी रुपमा गुनासोरहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको काम