काठमाडौं, २३ कात्तिक । मंगलबार नेपाल बार एसोसियशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्नपुगेका तीन जना महिला पक्राउ परेका छन् । अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका अभियन्ता तारा बरालसहित ३ जना महिलालाई बार कार्यालयको गेटबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरु देशको न्याय क्षेत्रलाई बचाउनको लागि भन्दै तालाबन्दी गर्न कार्यकक्षमा गएका थिए । प्रधानन्यायाधीश […]