काठमाडौं : बहराइनका राजकुमार सहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आउँदै छ। यहि उद्देश्यसहित मंगलबार राति उनिहरु नेपाल प्रस्थान गरेको बहराइनमा अवस्थित नेपाली दूतावासले जनाएको छ।
बहराइन Royal Guard (डिफेन्स फोर्स) मा कार्यरत १५ जना बहराइनका नागरिक तथा ३ जना बेलायती नागरिक रहे...