काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माण कार्यमा लापरबाही गर्ने ठेकेदारलाई कडा कारबाही गर्ने चेतावनी दिनु भएको छ ।
अध्यक्ष दाहालले समयमै गुणस्तरीय काम नगरे आफ्नै घरबेटीलाई कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष दाहालका घरबेटी...