चाँगुनारायण नगरपालिकाको मेयर उद्यमशीलता कार्यक्रम सुरु भएको छ । मंगलबारबाट नगरपालिकाको समन्वय र सिफारिसमा नेपाल बैंक लिमिटेड कमलविनायक शाखाले ऋण दिन सुुरु गरेको हो । सो अनुसार हाइट हाउस खाजा घर तेलकोटका सञ्चालकलाई तीन लाख नगद उपलब्ध गराएको नगर प्रमुख सोमप्रसाद मिश्रले बताए । चाँगुनारायणले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्यमी बन्न चाहने नगरवासीलाई बढीमा ३ लाख रुपैंया विना धितो निर्व्याज ऋण उपलब्ध गराउने घोषणा गरेको थियो । नगरपालिकाद्धारा सिफारिस भएका अन्य उद्यमीलाई साउन