ललितपुर। महालक्ष्मी नगरपालिकाले उद्यमीलाई ३५ रुपैयाँ दिएको छ। नगरपालिकाले कृषि, पशुपालन, पर्यटन, सिलाई/बुनाई, हस्तकला, शिक्षा, सूचना प्रविधि र खेलकुद उद्योगीले उक्त रकम पाएका हुन्। विभिन्न व्यवसाय गरेर बसेका उद्यमीलाई महामारीको समयमा सहयोग गरिएको नगरपालिकाले बताएको छ। नगरपालिकाले उद्यमीसँग आवेदन मागेरै आर्थिक सहयोग गरेको बताइएको छ।