‘उद्यमीलाई उद्यमशीलतातर्फ अभिप्रेरित गर्नुपर्छ’

मोरङ – कोसी प्रदेशका उद्योग कृषि तथा सहकारीमन्त्री भक्ति सिटौलाले स्टार्टअपको नीतिले उद्यमीलाई उद्यमशीलतातर्फ अभिप्रेरित गर्नुपर्नेमा जोड दिएका छन्। सोमबार विराटनगरस्थित कोसी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयद्वारा आयोजित छलफलमा मन्त्री सिटौला हालसम्मको अनुभवका आधारमा स्टार्टअप नीति निर्माण हुनु सुखद भएको बताए। मन्त्री सिटौलाले नयाँ उद्यमीका लागि स्टार्टअप नीति निर्माण हँुदा त्यसलाई आगामी दिनमा नीति […]