जुम्लाको तातोपानी गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुनेगरी उद्यमीलाई निर्ब्याजी कर्जादेखि एमबीबीएस पढ्न छात्रबृत्ति उपलब्ध गराउने लगायतका नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । व्यवसायीक रुपमा कृषि तथा पशुपालन गर्न चाहने कृषकलाई निर्ब्याजी कर्जा उपलब्ध गराउन पालिका जमानी बसी वित्तीय संस्थासँग समन्वय गर्ने र व्यवसायीक रुपमा उद्योग गर्न चाहने नयाँ उद्यमीलाई पालिकाले निब्र्याजी कर्जा तथा […]