गाजाको अन्तिम पावर स्टेशन पनि बन्द, बिजुली आपूर्ति रोकियो

गाजाको अन्तिम पावर स्टेशन पनि इन्धन अभावका कारण काम गर्न बन्द गरेको छ । त्यसपछि यहाँको विद्युत् आपूर्ति ठप्प भएको छ । चरमपन्थी संगठन हमासले शनिबार गरेको आक्रमणपछि इजरायलले गाजालाई पूर्ण रुपमा घेराबन्दी गर्ने र बिजुली, इन्धन, खाद्यवस्तु, पानी र अन्य सामग्रीको आपूर्ति बन्द गरेको घोषणा गरेको थियो । पछिल्लो पावर स्टेशन बन्द हुनुको अर्थ […]

सम्बन्धित सामग्री

विद्युत प्राधिकरणले काटिदियो गण्डकीको भौतिक मन्त्रालयको बिजुली

१९ कात्तिक, पोखरा । गण्डकी प्रदेश सरकार भौतिक तथा पूर्वाधार विकास मन्त्रालयको बिजुली आपूर्तिको लाइन काटिएको छ । विद्युत महसुल नबुझाएको भन्दै नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले आइतबार बिहान मन्त्रालयको बिजुली आपूर्ति बन्द गरिदिएको हो । नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका अनुसार मन्त्रालयले ४ महिनादेखि महसुल तिरेको छैन । पटकपटक ताकेता गर्दा पनि […]

सचिव बैठकको निर्णय : सिंहदरबारमा २४ घण्टा बिजुली, पानी र इन्टरनेट

५ साउन, काठमाडौं । पछिल्ला महिनाहरमा देशभर नै बिजुली आपूर्ति नियमित छैन । प्रसारण तथा वितरणलाइन पूर्वाधार कमजोर हुँदा झ्याप्प–झ्पाप्प झ्याप्प बिजुली गएर जताततैका उपभोक्ता प्रताडित छन् । राजधानी काठमाडौंमै मेलम्चीको सुरुङ बन्द भएकाले खानेपानीको आपूर्ति वर्षा लागेपछि झनै प्रभावित भएको छ । अत्यावश्यक बनिसकेको इन्टरनेटको सेवा पनि भरपर्दो छैन । यस्तो बेलामा सिंहदबरबारमा बसेको […]

एक सय ६४ मेगावाट बराबरको बिजुली आपूर्ति अवरुद्ध

काठमाडौँ– पूर्वी नेपालमा आएको बाढीपहिरोका कारण नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा एक सय ६४ मेगावाट बराबरको बिजुली आपूर्ति अवरुद्ध भएको छ ।  निजी क्षेत्रको ऊर्जा उत्पादकको संगठन स्वतन्त्र ऊर्जा उत्पादनको संस्था नेपाल (इपान)ले बाढीपहिरोका कारण कूल चार सय ६३ मेगावाट क्षमताका ३० आयोजनामा रु आठ अर्ब ५० करोड बराबरको प्रारम्भिक क्षति भएको जानकारी दिएको छ । […]

नदीमा जलसतह घटेपछि निर्यात हुन छाड्यो बिजुली

नदीमा जलसतह लगातार घटेपछि नेपाल विद्युत् प्राधिकरणले भारततर्फको बिजुली निर्यात रोकेको छ । स्वदेशमै बिजुली आपूर्ति गर्नुपर्ने भएकाले भारतमा हुँदै आएको निर्यात रोकिएको प्राधिकरणका प्रवक्ता एवं भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले जानकारी दिए ।प्राधिकरणले यसवर्ष कूल रु ११ अर्ब बराबरको बिजुली भारत निर्यात गरेको छ । गत जेठ १९ गतेदेखि भारत निर्यात सुरु गरेको प्राधिकरणले गत मङ्सिर अन्तिम सातासम्म निर्यात गरेको थियो । सुरुमा ३९ मेगावाटबाट निर्यात सुरु गरेको प्राधिकरणले कूल चार सय १९ मेग

पूर्वी युक्रेनमा बिजुली आपूर्ति बन्द, जनजीवन कष्टकर

काठमाडौं । युक्रेनकाे सेनाले रुसकाे कब्जामा रहेको भू-भाग फिर्ता लिन आक्रमण तीब्र बनाईरहेका बेला पूर्वी युक्रेनमा भने बिजुली आपूर्ति नै बन्द भएकाे छ । युद्धग्रस्त पूर्वी युरोपका अधिकांश भागमा बिजुलीकाे आपूर्ति बन्द हुँदा अन्धकार भएकाे हाे । साथै जनजीवन समेत पूरै कष्टकर बनेको युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले बताउनुभएकाे छ । उहाँले बिजुलीकाे आपूर्ति बन्दकाे आरोप […]

बिजुली आपूर्ति अनियमित हुँदा उपभोक्ता हैरान

झापा– विद्युत आपूर्ति दिनहुँ अवरुद्ध हुँदा बिजुलीबाट चल्ने अटो रिक्सा चालक गाडीमा चार्ज गर्न नपाएर हैरान बनेका छन् । जसका कारण उनीहरुको आम्दानीको स्रोत घटेको छ । मेचीनगर नगरपालिका–१० धुलाबारीका शङ्कर श्रेष्ठले रातभरि गाडी चार्ज गर्दा फुल चार्ज नभएपछि आजकल दैनिक तीन चार घण्टा मात्र कुदाउने गरेको बताए । “बिजुली झ्याप्प झ्याप जान्छ, आइहाल्यो भने […]

बिजुली आपूर्ति अनियमित हुँदा उपभोक्ता हैरान

विद्युत आपूर्ति दिनहुँ अवरुद्ध हुँदा बिजुलीबाट चल्ने अटो रिक्सा चालक गाडीमा चार्ज गर्न नपाएर हैरान बनेका छन् । जसका कारण उनीहरुको आम्दानीको स्रोत घटेको छ । मेचीनगर नगरपालिका–१० धुलाबारीका शङ्कर श्रेष्ठले रातभरि गाडी चार्ज गर्दा फुल चार्ज नभएपछि आजकल दैनिक तीन चार घण्टा मात्र कुदाउने गरेको बताए । “बिजुली झ्याप्प झ्याप जान्छ, आइहाल्यो भने पनि भोल्टेज हुँदैन”, उनले भने, “महँगी बढेको बढ्यै छ, आम्दानी नभएपछि बिहान बेलुका छाक टार्न समस्या भइसक्यो ।” अटो रिक्सा च

लमजुङकाे उदीपुर–खुदी र बेसीसहर फिडर लाइनमा १० दिन बिजुली आपूर्ति बन्द हुने

लमजुङ – लमजुङको उदीपुर–खुदी र बेसीसहर फिडर लाइनमा दश दिन बिजुली आपूर्ति बन्द हुने भएको छ । लमजुङ वितरण केन्द्र अन्तर्गतको २ सय २० केभी प्रसारण लाइन आयोजनाको उदीपुरदेखी मर्स्याङ्दी पावर हाउस खण्डमा तार तान्ने काम भइरहेकाले उदीपुर–खुदी र बेसीसहर फिडर लाइनमा बिजुली आपूर्ति बन्द हुने लमजुङ वितरण केन्द्रका प्रशासन प्रमुख अशोककुमार कर्णले जानकारी दिनुभयो । प्रसारण लाइन अन्तर्गत पर्ने ३३ केभी उदीपुर–खुदी लाइन र ११ केभी बेसीसहर फिडर लाइनमा भाेलि बिहीवारदेखि वैशाख ३ गतेसम्म बिहान ८ देखि बेलुका ६...

भरतपुर महानगरपालिकामा ३६ घण्टापछि बिजुली आपूर्ति : कुलमान आफैँ फिल्डमा

काठमाण्डाै - चितवनको भरतपुर महानगरपालिकामा ३६ घण्टापछि बिजुली आपूर्ति सुरु भएको छ । अस्ति दिउँसोदेखि आपूर्ति बन्द भएपछि हिजो दिनभर र राति अबेरसम्म मर्मत गरी १ बजेदेखि बिजुलीको आपूर्ति सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि सबस्टेसनको निरीक्षण गर्न चितवन पुग्नुभएको थियो । हिजो चितवन पुगेका घिसिङले मर्मतमा खटिएका कर्मचारीलाई हौसलासहित समस्या समाधानका लागि पहल गर्नुभएको प्राधिकरणले जनाएको छ । बसेनी ग्रिड सबस्टेसनको पावर ट्रान्सफर्मरहर...