हेलम्बुमा बाढीका कारण दैनिक जसो सडक अवरुद्ध

सिन्धुपाल्चोक । मेलम्चीदेखि हेलम्बुसम्म बाढीका कारण दैनिक जसो सडक अवरुद्ध भएका छन् । हेलम्बु र मेलम्चीका विभिन्न स्थानहरुमा बाढीले कटान गरिरहेको छ । बाढीले आसपासका क्षेत्रमा कटान गरिरहंदा मेलम्चीदेखि हेलम्बुसम्मको सडक दैनिक जसो अवरुद्ध हुँदै आएको छ । किउलको गणेशेबगरदेखि रातोपुलसम्मको बाटोमा खोलाले कटान गर्दा सडक अवरुद्ध भएको हो । बाढीले कटान गरेपछि बन्द भएको […]

सम्बन्धित सामग्री

डोटीका ग्रामीण सडक अवरुद्ध

दिपायल, २४ असार । असार दोस्रो सातादेखि परेको अविरल वर्षाका कारण डोटीका दर्जन बढी ग्रामीण सडक अवरुद्ध भएका छन् । सडकका कतिपय स्थानमा पहिरो गएको छ भने अधिकांश सडकमा भल बाढीका कारण यातायात सञ्चालन गर्न नसक्ने अवस्था पुगेको छ । पछिल्लो समय गाउँगाउँमा ग्रामीण सडक सञ्जाल जोडे पनि मापदण्डअनुरुप सडक नबन्दा ग्रामीण भेगका नागरिक बर्सेनि […]

राजमार्गमा जताततै पहिरो, सिस्नेखोलामा सडक अवरुद्ध

धादिङको पृथ्वीराजमार्ग र त्रिभुवनराजपथको विभिन्न स्थानमा पहिरो र बाढीका कारण राजमार्गमा यातायात साधन सञ्चालनमा समस्या आएको छ । त्रिभुवनराजपथअन्तर्गत धुनीबेँसी नगरपालिकाको सिस्नेखोला सुरुङमार्ग क्षेत्रमा लगातारको पहिरो हटाउनसमेत समस्या भएको छ...

अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो : सडक अवरुद्ध, यात्रुलाई सास्ती

काठमाडौं : गत बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बढीको जोखिम कायमै छ। बाढीका कारण केही नदीहरुमा सतर्कता तह पार गरेको छ भने पहिरोका कारण सडक अवरुद्ध भएको छ। बेनी जोमसोम सडक अवरुद्ध पहिरोले राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकलगायत म्याग्दीका प्रायः सबै ग्रामीण सडक अवरुद्ध भएका…

बाढीका कारण मेलम्ची–हेलम्बु सडक अवरुद्ध

मेलम्ची- निरन्तरको वर्षापछि आएको बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची ११ मा सडक अवरुद्ध भएको छ । सिमखेत नजिकै नदीले सडक कटान गरी यातायातका साधन सञ्चालनमा समस्या आएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । सडक अवरुद्ध हुँदा हेलम्बु गाउँपालिका र मेलम्चीको वडा नं ६ र ७ का स्थानीय प्रभावित भएका छन् । पानीको बहाव हेरेर सडक […]

बाढीका कारण मेलम्ची–हेलम्बु सडकखण्डमा यातायात अवरूद्ध

काठमाडौं । सिन्धुपाल्चोको मेलम्ची–हेलम्बु सडकखण्डमा बाढीका कारण यातायात अवरूद्ध भएको छ । बुधबार रातिको वर्षासँगै आएको बाढीले मेलम्ची–हेलम्बु सडकखण्डमा बाटो बगाउँदा यातायात अवरुद्ध भएको हो । बाढीका कारण हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक भत्किंएको छ । यसैगरि हेलम्बुको ढुङ्गे बजार र मेलम्चीको सीमखेतमा पनि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ […]

सिड्नीमा बाढीबाट हजारौँ विस्थापित

पछिल्लो चार दिनमा झण्डै आठ महिनामा पर्ने वर्षा भएको छ। बाढीका कारण सडक अवरुद्ध भएको छ भने केही घरहरू पानीमा डुबेका छन्। आपूर्ति बन्द हुँदा हजारौँ मानिसले बिजुली प्रयोग गर्न पाएका छैनन्।...

अष्ट्रेलियामा बाढीका कारण सिडनीका दशौं हजार मानिसको जनजीवन प्रभावित

काठमाडौं । अष्ट्रेलियामा बाढीका कारण सिडनीका दशौं हजार मानिसको जनजीवन प्रभावित भएका छन् । अष्ट्रेलियामा मुसलधारे वर्षासँगै आएको बाढीका कारण सिडनीका दशौं हजार स्थानीयलाई सुरक्षित स्थानमा जान सरकारले अपील गरेको छ । भारी वर्षाका कारण सडक अवरुद्ध हुनुका साथै हवाई सेवा समेत प्रभावित भएको छ । न्यू साउथ वेल्सका आपतकालीन सेवा मन्त्री स्टेफानी कुकले मानिसको […]

मलेसियामा बाढीका कारण हजारौं विस्थापित

काठमाडौं : मलेसियामा बाढीका कारण हजारौं मानिस विस्थापित भएका छन्। भीषण वर्षाका कारण आएको बाढीका कारण २१ हजार भन्दा बढी मानिस विस्थापित भएको रोयटर्सले जनाएको छ। बाढीका कारण विभिन्न ७ वटा राज्य प्रभावित भएको छ।पछिल्लो समय पेराक राज्य बाढीको चपेटामा परेको हो। शुक्रबार बिहानबाट सुरु भएको भारी वर्षाले दर्जनौं सडक अवरुद्ध बनाएको छ। प्रधानमन्त्री इस्माइल साबरी याकोबले पत्रकार सम्मेलन गर्दै १५ हजार मानिसहरूलाई सय भन्दा बढी राहत केन्द्रहरूमा सारिएको बताएका छन्।

बाढी र पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

पर्वतको कुश्मा नगरपालिका–८ को सुन्दरेखोलामा बाढी, वडा नं. ४ को छमर्केमा पहिरो र गिलमेरी खोला आएको बाढीका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

बाढीले सडक अवरुद्ध, महिला बेपत्ता

दाङ : निरन्तर वर्षापछि खोलाहरूमा आएको बाढीका कारण तुलसीपुर–घोराही– लमही सडक खण्ड अवरुद्ध भएको छ। खोलाहरूमा पुल नहुदाँ आएको बाढीका कारण सडक अवरुद्ध भएको हो।तुलसीपुर – घोराही सडक खण्डमा पर्ने पत्रेखोला, हापुर र सेवार खोलामा आएको बाढीका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।सबै भन्दा बढि पत्रेखोला बाढीको बहाव बढेको छ। त्यस्तै घोराही – लमही सडक खण्ड अन्तर्गत पर्ने सिस्ने खोलामा पनि आएको बाढीका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ए