अष्ट्रेलियामा बाढीका कारण सिडनीका दशौं हजार मानिसको जनजीवन प्रभावित

काठमाडौं । अष्ट्रेलियामा बाढीका कारण सिडनीका दशौं हजार मानिसको जनजीवन प्रभावित भएका छन् । अष्ट्रेलियामा मुसलधारे वर्षासँगै आएको बाढीका कारण सिडनीका दशौं हजार स्थानीयलाई सुरक्षित स्थानमा जान सरकारले अपील गरेको छ । भारी वर्षाका कारण सडक अवरुद्ध हुनुका साथै हवाई सेवा समेत प्रभावित भएको छ । न्यू साउथ वेल्सका आपतकालीन सेवा मन्त्री स्टेफानी कुकले मानिसको […]