दाङ : निरन्तर वर्षापछि खोलाहरूमा आएको बाढीका कारण तुलसीपुर–घोराही– लमही सडक खण्ड अवरुद्ध भएको छ। खोलाहरूमा पुल नहुदाँ आएको बाढीका कारण सडक अवरुद्ध भएको हो।तुलसीपुर – घोराही सडक खण्डमा पर्ने पत्रेखोला, हापुर र सेवार खोलामा आएको बाढीका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।सबै भन्दा बढि पत्रेखोला बाढीको बहाव बढेको छ। त्यस्तै घोराही – लमही सडक खण्ड अन्तर्गत पर्ने सिस्ने खोलामा पनि आएको बाढीका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ए