अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो : सडक अवरुद्ध, यात्रुलाई सास्ती

काठमाडौं : गत बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बढीको जोखिम कायमै छ। बाढीका कारण केही नदीहरुमा सतर्कता तह पार गरेको छ भने पहिरोका कारण सडक अवरुद्ध भएको छ। बेनी जोमसोम सडक अवरुद्ध पहिरोले राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकलगायत म्याग्दीका प्रायः सबै ग्रामीण सडक अवरुद्ध भएका…

सम्बन्धित सामग्री

पहिरो खस्दा बेँसीसहर–चामे सडक अवरुद्ध

मनाङ : निरन्तरको वर्षाका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ। बङ्गालको खाडीबाट उर्लिरहेको न्यून चापीय बायुको असर उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा भएको निरन्तरको वर्षाका कारण पहिरो खस्दा सडक अवरुद्ध भएको हो। अधिक वर्षा भएपछि उक्त सडक खण्डअन्तर्गत मनाङको नासोँ गाउँपालिका–३ खोत्रोमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी…

पहिरो खसेपछि बुटवल–पाल्पा सडक अवरुद्ध

२१ भदौ, बुटवल । पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबामा मंगलबार बिहान पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । ठूलो ढुंगोसहितका खसेको पहिरो हटाइ सडक खुलाउन डोजर प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले बताए ।

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको हो । पहिराका कारण सडक दुईतर्फी अवरुद्ध भएको...

बनेपाको तीनघरेमा पहिरो खसेपछि सडक अवरुद्ध

१८ साउन, बनेपा । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ स्थित तीनघरेमा पहिरो खसेपछि तीन दिनदेखि सडक अवरुद्ध भएको छ । बनेपा–तीनघरे–अनेकोट सडकखण्डमा माथिबाट पहिरो खसेपछि आवतजावत अवरुद्ध भएको हो । पहिरो गएको स्थानको आज जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतम, बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहाल र प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पहिराले […]

पहिरो जाँदा मेलम्ची सडक अवरुद्ध

अविरल वर्षाका कारण मेलम्ची नगरपालिका–१० मा सडक अवरुद्ध भएको छ। पाल्चोकी क्रसर पारि पहिरो जाँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।...

नारायणगढ–मुग्लिन सडकको तीन ठाउँमा पहिरो,रातीदेखि सडक अवरुद्ध

नारायणगढ मुग्लिङ सडकअन्तर्गत तीन ठाउँमा पहिरो जादा सडक अवरुद्ध भएको छ ।भरतपुर २९ को केराबारी, इच्छाकामना ६ को २ र ३ नम्बर पुलको बीचमा पहिरो गएको हो ।सोहि ठाउँको पहिरो...

पहिरो खसेपछि पृथ्वीराजमार्गको जामुने–खैरेनी सडक अवरुद्ध

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित तुरतुरेमा आज बिहान पहिरो खस्दा जामुने–खैरेनी सडक अवरुद्ध भएको छ ।

पहिरो खसेपछि  नारायणगढ-मुग्लिन सडक अवरुद्ध

पहिरो खसेपछि बुधबार रातिदेखि नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ। चितवनको तोपेखोलास्थित नाम्सी पुलमा ठूलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले बताए। उनका अनुसार सडक अवरुद्ध भएपछि यात्रुहरु अलपत्र...

पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध, यात्रु अलपत्र

२६ जेठ, मुग्लिन । पहिरो खसेपछि नारायणगढ- मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि बुधबार रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । पहिरो हटाएर राजमार्ग सञ्चालन गर्ने प्रयास भए पनि वर्षाका कारण कठिन भइरहेको छ । सडक अवरुद्ध भएपछि बुधबारदेखि यात्रुहरू अलपत्र […]

नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध

काठामडौं । केही दिनदेखिको पहिरोले एकतर्फी रुपमा खुलेको नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा गएराति १० बजे पहिरो खसेको हो । राति पहिरो खसेसँगै सडक पूर्णरुपले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पानी परिरहेकोले पहिरो पन्छाउन समस्या भएको छ । शुक्रबार राति खसेको […]