नेपाल समाचारपत्र, बैतडी । स्वास्थ्य कार्यालय बैतडीले परिवार नियोजनका सेवा गाउँघरमै दिने उद्देश्यसहित बैतडी जिल्लाको विभिन्न स्थानीय तहमा निःशुल्क परिवार नियोजन शिविर सञ्चालनमा आएको छ । जिल्लाका आठ स्थानीय तहका विभिन्न स्वास्थ्य चौकीमा शिविर सञ्चालनमा रहेको हो । पुर्चौडी नगरपालिकाको हाट स्वास्थ्य चौकीबाट मंसिर ५ गतेदेखि शुरु भएको भएको शिविर मंसिर २३ गते डिलाशैनी गाउँपालिकाको […]