नेपाल परिवार नियोजन संघको महानिर्देशकमा डा नरेशप्रताप केसी

नेपाल परिवार नियोजन संघको महानिर्देशकमा डा नरेशप्रताप केसी नियुक्त भएका छन्। उनी एक वर्षका लागि संघको महानिर्देशकमा नियुक्त भएका हुन्। डा केसीले आइतबारबाट आफ्नो जिम्मेवारी सुरु गर्ने बताए।

सम्बन्धित सामग्री

काभ्रेमा परिवार नियोजनको अस्थायी साधन ’सायना प्रेस’ सेवा सुरू

काभ्रे । नेपाल परिवार नियोजन संघ काभ्रे शाखाले परिवार नियोजनको अस्थायी साधन ’सायना प्रेस’ सेवा सुरू गरेको छ । साेमबार गर्भ निरोधक नयाँ साधनको विषयमा जानकारी गराउन आयोजित कार्यक्रममा शाखा प्रमुख तुलसीदेवी मानन्धरले यस्ताे बताउनुभएकाे हाे । महिलाले प्रयोग गर्ने ३ महिने गर्भ निरोधक अस्थायी साधन सायना प्रेस सेवा काभ्रेको बनेपा र पाँचखालमा सुरु गरिएको […]

बैतडी कांग्रेसका संस्थापक नेता भट्टको निधन

बैतडी : नेपाली कांग्रेस बैतडीका संस्थापक तथा पुराना नेता महेशशरण भट्टको सोमबार निधन भएको छ। बैतडीको दोगडाकेदार गाउँपालिका-४ पिपलकोट निवासी भट्टको ७५ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो।  पारिवारिक स्रोतका अनुसार भट्ट श्वासप्रश्वासका बिरामी थिए। उनी केही वर्षयता सक्रिय राजनीतिबाट टाढा रहेका भए पनि सामाजिक क्षेत्रमा सुपरिचित नाम हो।नेपाली कांग्रेस बैतडीको सचिवसमेत रहीसकेका भट्टले विभिन्न संघसंस्थाको नेतृत्वसमेत गरेका थिए। भट्ट नेपाल परिवार नियोजन संघ बैतडीको पनि सभापत

थबाङमा महिला स्वास्थ्य शिविर

रोल्पाको थबाङमा महिलाहरुका लागि निःशुल्क स्वास्थ्य सम्पन्न भएको छ। नेपाल परिवार नियोजन संघ दाङ शाखा, ग्लोबल आइएमइबैक लिमिटेड थबाङको आयोजना र गाउँपालिकाको प्राविधिक सहयोगमा १ दिने निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न भएको हो।...

परिवार नियोजन संघका केन्द्रीय सभापतिलाई काभ्रेमा स्वागत

मोतीराम तिमल्सिना, काभ्रे । नेपाल परिवार नियोजन संघ काभ्रे शाखाले भर्खरै सम्पन्न केन्द्रीय महाधिवेशनबाट निर्वाचित सभापति हिमाल कसजु तथा जिल्ला शाखाको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य पदमा निर्वाचित शाखा कोषाध्यक्ष इन्द्रलक्ष्मी श्रेष्ठलाई स्वागत तथा बधाई शुभकामना व्यक्त गरेको छ । एक कार्यक्रमको आयोजना गरी शाखाले सदस्य लम्बोदर कायस्थ सुस्त मनस्थिति कल्याण संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएकोमा […]

परिवार नियोजन: स्वस्थ र सुखी जीवनको आधार

नेपालमा परिवार नियोजनको सुरुवात सन् १९५९ मा नेपाल परिवार नियोजन संघ र सन् १९६८ मा परिवार नियोजन तथा मातृ शिशु कल्याण योजनाको स्थापनापछि भएको पाइन्छ।

परिवार नियोजन: स्वस्थ र सुखी जीवनको आधार

नेपालमा परिवार नियोजनको सुरुवात सन् १९५९ मा नेपाल परिवार नियोजन संघ र सन् १९६८ मा परिवार नियोजन तथा मातृ शिशु कल्याण योजनाको स्थापनापछि भएको पाइन्छ।

परिवार नियोजन संघको सेवा प्रभावकारी बन्दै

नेपाल समाचारपत्र, काभ्रे ।  नेपाल परिवार नियोजन संघ काभ्रेले एक वर्षमा ३८ हजार ९ सय ५६ जनालाई यौन तथा प्रजनन स्वास्थ्यको सेवा दिएको जनाएको छ । शनिबार काभे्रमा आयोजित ३८औं वार्षिक साधारणसभा संघले सो कुरा सार्वजनिक गरेको हो ।परिवार नियोजन संघमार्फत पुरुष तथा महिलाहरुको स्थायी बन्ध्याकरण, महिलाहरुको पाठेघर जाँच, ल्याब सेवा, परिवार नियोजन सेवा, युवाहरुका […]

‘देउवालाई पैसा नदिँदा नेपाल परिवार नियोजन संघ विघटन’

नेपाल परिवार नियोजन संघकी केन्द्रीय अध्यक्ष अमुसिंह सिजापतिले जनमत गुमाइसकेका प्रधानमन्त्री शेरबहादुर देउवाले पैसा खाएर संघको