परिवार नियोजन संघद्वारा ‘आइभिएफ’ क्लिनिक सञ्चालनको तयारी

नेपाल परिवार नियोजन संघले निःसन्तान दम्पतीका लागि ‘आइभिएफ’ क्लिनिक सञ्चालनमा ल्याउने भएको छ। विशेष गरी आइभिएफ प्रविधि भन्नाले महिलाको डिम्बमा शुक्रकिट राखी गर्भधारण गराउने प्रक्रियालाई बुझाउँदछ।