८ भदौं, काठमाडौं । नेपाल फार्मेसी परिषद्को २३ औं नाम दर्ता (लाइसेन्स) परीक्षा आगामी भदौं अन्तिम साता हुने भएको छ । परिषद्को १४ साउनमा बसेको निर्णय अनुसार फर्मा सिस्टको परीक्षा आगामी २३ भदौमा र फार्मेसी सहायकको परीक्षा ३० भदौमा हुने भएको हो । परिषद्ले शुक्रबार एक सुचना प्रकाशित गर्दै यसपटक पनि परीक्षामा कुनै पनि व्यक्ति […]
नेपाल फार्मेसी परिषदको नाम दर्ता (लाइसेन्स) परीक्षा चैतमा हुने भएको छ। परिषदले सार्वजनिक गरेको सूचना अनुसार फार्मेसी सहायकको नाम दर्ता परीक्षा चैत ४ गते हुने छ।
साथै मितिले ९० दिन भित्र शैक्षिक संस्थान,अस्पताल, विश्वविद्यालयमा कार्यरत फ़र्मासिस्ट एवं फार्मेसी सहायको विवरण सम्बन्धित संस्थाले यस परिषदमा पेश गर्न पनि आग्रह गरिएको छ।
नेपाल फार्मेसी परिषद्मा नाम दर्ता अर्थात् लाइसेन्सको परीक्षा कार्तिक ५ गते हुने भएको छ । परिषद्को २० औं लाइसेन्स परीक्षा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान काठमाडौंमा हुने परिषद्ले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । फार्मेसिस्टहरुको परीक्षा बिहान १० बजे सञ्चालन हुनेछ । जारी सूचनामा १० बजेदेखि परीक्षा सञ्चालन हुने भएपनि बिहान साढे ७ बजे परीक्षा केन्द्रमा उपस्थित हुनुपर्ने उल्लेख गरिएको छ ।
काठमाडौं - नेपाल फार्मेसी परिषदले पहिलो पटक प्रदेश स्तरीय लाइसेन्स परीक्षा सञ्चालन गर्ने भएको छ।
कोरोना महामारीका कारण प्रभावित भएको परीक्षा असोज १० गतेदेखि प्रदेशस्तरीय सञ्चालन...